Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

औषधी विभागको कडाइ, चितवनका २० औषधि पसलमध्ये एक बन्द, १९ मा कैफियत फेला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ६, २०८२
औषधी विभागको कडाइ, चितवनका २० औषधि पसलमध्ये एक बन्द, १९ मा कैफियत फेला

वीरगंज (पर्सा), ६ मंसिर । औषधी व्यवस्था विभाग, शाखा कार्यालय वीरगंजद्वारा गठन गरिएको निरीक्षण टोलीले बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा रहेको ८ वटा अस्पताल फार्मेसी र १२ वटा सामुदायिक औषधी पसलमा अनुगमन तथा निरीक्षण संचालन गरेको कार्यालय प्रमुख शम्भु शाहले जानकारी दिएका छन् । अनुगमनका क्रममा १९ वटा औषधी पसलमा विभिन्न प्रकारका सामान्य कैफियत भेटिएका छन् भने कानुनी मापदण्ड पूरा नगरेको पाइएपछि एकवटा औषधी पसल तत्काल बन्द गराइएको निरीक्षक रवि चौधरी थारुले बताए ।

अनुगमनका क्रममा भेटिएका कैफियतहरूमा १५ वटा फार्मेसीमा लागू तथा मनोदीपक औषधिहरूको रेकर्ड दुरुस्त नरहेको, ७ वटा फार्मेसीमा ‘रिजर्भ गु्रप या एन्टिवायटिक’ को अनुचित भण्डारण तथा अभिलेख व्यवस्थापन कमजोर रहेको, २ वटा फार्मेसीमा फार्मासिस्ट अनुपस्थित रहेको, साथै अधिकांश औषधी पसलमा औषधीजन्य खाद्य पूरकहरू ‘फुड सप्लिमेन्टस्‌’ अत्यधिक मात्रामा बिक्री–वितरण भइरहेको तथ्य फेला परेको निरीक्षक चौधरीले जानकारी दिए ।

उनका अनुसार विभागको मापदण्डअनुसार आवश्यक कागजात, अभिलेख व्यवस्थापन, औषधीको सुरक्षित भण्डारण तथा दक्ष जनशक्ति उपलब्धतामा कमजोरी देखिनुले अबका दिनमा अनुगमन अझ कडाइका साथ निरन्तर चलाइनेछ । कार्यालय प्रमुख शम्भु शाहले पनि औषधी गुणस्तर, अनुशासन, र उपभोक्ता सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा अनुगमन अभियान झनै तीव्र रूपमा निरन्तर संचालन गरिने बताए । अनुगमन टोलीमा विभागका निरीक्षक रवि चौधरी थारु र दिपेश यादव सहभागी थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि