Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा एनजिओसँगको समन्वय बलियो बनाउने प्रजिअ दाहालको प्रतिवद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ३, २०८२
पर्सामा एनजिओसँगको समन्वय बलियो बनाउने प्रजिअ दाहालको प्रतिवद्धता

वीरगंज (पर्सा), ३ मंसिर । पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले जिल्लास्थित गैर–सरकारी संस्थाहरूसँगको समन्वयलाई सुदृढ गर्दै विकासका काममा साझा रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । दाहालले पर्सामा सञ्चालित सामाजिक कार्यक्रमहरू प्रभावकारी नतिजामा पुर्‍याउन सरकारी तथा गैर–सरकारी निकायबीचको स्पष्ट समन्वय अपरिहार्य भएको उल्लेख गरे ।

गैर सरकारी संस्था महासंघ नेपाल, पर्साद्वारा आयोजित परिचयात्मक तथा समसामयिक विषयमा केन्द्रित छलफल कार्यक्रम महासंघका अध्यक्ष छठु साहको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा जिल्लामा क्रियाशील संस्थाका प्रतिनिधिहरूले स्थानीय तहमा सञ्चालन भइरहेका गतिविधि, देखिएका प्रशासनिक तथा प्राविधिक अवरोध, सहकार्यका आवश्यकता र आगामी प्राथमिकताबारे स्पष्ट धारणा राखे । कार्यक्रमको सुरुवातमा महासंघका अध्यक्ष साहले सीडीओ दाहाललाई गम्छा र दोसल्लाले सम्मानपूर्वक स्वागत गरे । साहले पर्सामा गैर–सरकारी संस्थाहरूको उपस्थिति व्यापक भएको उल्लेख गर्दै, साझा राष्ट्रिय तथा स्थानीय लक्ष्य पूरा गर्न सरकारी संयन्त्रसँगको नियमित संवाद अत्यावश्यक रहेको औँल्याए ।

छलफलमा एनजिओसिसिका इब्राहीम देवान, विजामका नीरज साह, दिडायर्सीकी सालमा खातुन, सानो पाइला नेपालका रौनक सराफ, किरण गुप्ता, त्रिनेत्रका चन्देश चौहान, दलित उत्थानकी निला रामसहित विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए । उनीहरूले आफ्ना कार्यक्रमको प्रभावकारिता, स्थानीय समन्वयमा देखिएका कमजोर पक्ष र सुधारका बुँदाहरू उठाएका थिए ।
प्रमुख जिल्ला अधिकारी दाहालले सहभागीहरूका सुझाव सुनेपछि प्रशासन संस्थाहरूबीचको सहकार्य व्यवस्थित गर्न तयार रहेको प्रतिबद्धता जनाए । उनका अनुसार, संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रमहरूको पारदर्शिता, नियमित विवरणसमेत प्रशासनलाई उपलब्ध गराएमा संयुक्त रूपमा परिणाममुखी काम अगाडि बढाउन सहज हुने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि