Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोट्रयाक्ट क्लब : वीरगंज मेट्रोपोलिस र युनाइटेड वीरगंजबीच मैत्रीपुर्ण फुटसल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ८, २०८१
रोट्रयाक्ट क्लब : वीरगंज मेट्रोपोलिस र युनाइटेड वीरगंजबीच मैत्रीपुर्ण फुटसल

वीरगंज(पर्सा),८ मंसिर । रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगंजबीच आयोजित मैत्रीपुर्ण फुटसल प्रतियोगिता नगवाको ‘हाम्रो फुटसल’ मैदानमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा युनाइटेड क्लबले ४–१ गोलको शानदार जित हाँसिल गरेको हो।

 

३० मिनेटको खेलमा पहिलो हाफमा युनाइटेडका खेलाडी सुजल ठाकुरले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा वीरगञ्ज मेट्रोपोलीस क्लबका अपुरप सर्राफले एक गोल गरेपछि खेल १–१ बराबरीमा आएको थियो। तर, युनाइटेड क्लबले निरन्तर तीन गोल गर्दै विजयी बन्ने क्रममा आफ्नो शक्ति प्रदर्शन गरे।

 

रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत जोन ३ मा रहेका नौ वटा क्लबहरूमध्ये दुई क्लबले यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा रोट्रयाक्ट डिष्ट्रिक्ट फेलोसिप चेयर रेशु अग्रवाल, एडीआरआर चन्द्रभक्त अधिकारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलीसका अध्यक्ष दिपु वर्णवाल, र रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष सौरभ वर्णवाल तथा पूर्व अध्यक्ष सन्दिपराज ओझा पनि उपस्थित थिए।

यस आयोजनाले क्लब बीचको मित्रता र सहकार्यलाई प्रगाढ बनाउन मद्दत पुर्याएको छ, र यसका माध्यमबाट स्थानिय समाजमा सकारात्मक सन्देश फैलाइएको छ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

मंसिर ६, २०८३
प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

मंसिर ६, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

प्रहरीबीचको अडियो संवाद प्रकरणः संलग्न प्रहरीमाथि छानविन प्रक्रिया सुरु

मंसिर ६, २०८३
उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

मंसिर ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि