Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुर तेस्राे अध्यक्ष कपकाे उपाधि वडा नं. २ ले जित्याे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १, २०८१
जगरनाथपुर तेस्राे अध्यक्ष कपकाे उपाधि वडा नं. २ ले जित्याे

वीरगंज (पर्सा), १ मंसिर । पर्साकाे जगरनाथपुर गाउँपालिका तस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०८१ काे उपाधि जगरनापुर गाउँपालिकाकाे वडा नं. २ जानकीटाेलाले जितेकाे छ । शनिबार भएकाे फाइनल खेलमा जगरनाथपुर गाउँपालिका कै वडा नं. ६ औंराहालाई २३ रनले हराउँदै वडा नं. २ जानकीटाेला विजयी भएकाे हाे ।

सुरुमा ब्याटिङ्ग गरेकाे वडा नं. २ ले पुरै ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा १३५ रन बनाउन सफल भएकाे थियाे । त्यसपछि जवाफी ब्याटिङ्गमा उत्रेकाे वडा नं. ६ ले १९ ओभर मै पुरै विकेटकाे नाेक्सानीमा ११२ रन मै समेटिएपछि वडा नं. २ विजयी घाेषित भएकाे थियाे । टुर्नामेन्टका विजेता टिम वडा नं. २ लाई पूर्व उद्याेग वाणिज्य तथा आपुर्ति मन्त्री एवं प्रतिनिधि सभा सदस्य रमेश रिजाले पुरस्कार राशि रु ४० हजारकाे चेक र मेडल प्रदान गरेका थिए । उप विजेता टिम वडा नं. ६ लाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पुरस्कार राशि रु २० हजारकाे चेक र मेडल प्रदान गरे ।

फाइनल खेलकाे म्यान अफ द मैच वडा नं. २ का अरबाज आलम, बेष्ट ब्याट्स म्यान वडा नं. ६ का राहुल चाैबे, बेष्ट ब्लर वडा नं. ६ का सहदेव पटेल, बेष्ट फिल्डर वडा नं. २ का खुस्रेद आलम, बेष्ट किपर वडा नं. ६ का दिलरन्जन यादव र म्यान अफ द सेरिज वडा नं. ६ का राहुल चाैबे भएका थिए । टुर्नामेन्टकाे पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडा नं. २ का वडाध्यक्ष नेपाली कुशवाहा, वडा नं. ६ का वडाध्यक्ष रामअयाेध्या पटेल, विओपी भिखमपुरका डिएसपी रिवाज दहाल, याेजना शाखा प्रमुख पिन्कु राम, कृषि शाखा प्रमुख दया चाैहान, मन्जय राम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि