Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रेडियो सिमाञ्चल शनिबारदेखि औपचारक रुपमा संचालनमा, आवाज विहीनहरुको आवाज बन्न सकोस् : मन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ११, २०८१
रेडियो सिमाञ्चल शनिबारदेखि औपचारक रुपमा संचालनमा, आवाज विहीनहरुको आवाज बन्न सकोस् : मन्त्री यादव

वीरगंज (पर्सा), ११ कात्तिक । नेपाल पाेष्ट मिडिया प्रालिद्वारा संचालित रेडियो सिमाञ्चलकाे शनिबार उद्घाटन भएकाे छ । वीरगंजकाे भारतिय राजदुवास नजिक संचालनमा आएकाे रेडियाेकाे एक कार्यक्रमकाे बिच नेपाल सरकारकाे खानेपानी मन्त्री प्रदिप यादवले उद्घाटन गरेका हुन् । रेडीयाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री यादवले रेडियाे सिमाञ्चल आवाज विहिनको आवज बनोस् भन्दै शुभकामना दिए । उनले रेडियोको संख्या बढेसंगै चुनौती समेत बढेको वताए । उनले रेडियोमा जनशक्ति लगायतकाे समस्या देखिएकाे वताए ।

रेडियोको प्रभावकारिता अझै पनि कायमै रहेको वताउँदै मन्त्री यादवले रेडियोलाई बचाउन र जोगाउन जरुरी रहेको वताए  । उनले रेडियोकाे नेपालकाे भाषा, संस्कृत र विभिन्न आन्दोलनमा योगदान रहेको वातए । उनले मधेश आन्दोलनमा पनि रेडियोको भुमिका महत्वपूर्ण रहेको वताए । प्रेस स्वतन्त्रतामाथि सरकारकाे हस्तक्षेप बढेकाे कार्यक्रममा उठेकाे सवाल माथि बाेल्दै मन्त्री यादवले प्रेस स्वतन्त्रता सधै कायम रहने वताए । उनले भने “संविधानकाे अक्षरस पालना हुन्छ, संविधान माथि सरकार कहिले जादैन । संविधानमा प्रेस स्वतन्त्रता उल्लेख रहेकोले सरकारबाट कहिले प्रेसमाथि हस्तक्षेप हुँदैन प्रेस स्वतन्त्रता कायम रहन्छ ।’

मन्त्री यादवले वर्षौपहिले बनेर सञ्चालनमै नआई अलपत्र अवस्थामा रहेका मधेस प्रदेशका २ सय ८० वटा ओभर हेड ट्यांक सञ्चालनमा ल्याउनका लागि काम थालिसकेको बताए । ती ओभर हेड ट्यांक सञ्चालनमा ल्याउनका लागि मन्त्रीस्तरीय निर्णय गरेर आवश्यक बजेटको स्टिमेट तयार पारिसकेको उनले बताए । कार्यक्रमका बिशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउने काम नगर्न पत्रकारहरुसंग आग्रह गरे । उनले नेता र जनप्रतिनिधिलाई सुझाव दिने पत्रकारले ती सुझाव आँफुमापनि लागू गर्नुपर्नेमा जाेड दिए ।

पत्रकारिता गर्नेले सकरात्मक साेच राख्न जरुरी रहेकाे भन्दै मेयर सिंहले भने,`जसरी पत्रकार र पत्रकारिता अहिले समस्यमा छन् , वीरगंज महानगर चलाउनपनि त्यस्तै समस्या भइरहेको छ । याे कुरा पत्रकारलेपनि बुझिदन आग्रह गर्छु।´ पत्रकार समाजले भाेगिरहेकाे पिडाकाे आवाज बन्नुपर्ने भन्दै उनले भने,`मलाई विगतमा दुख परेका बेला साथदिनेहरु अहिले मेराे पहिलाे प्राथमिकता रहन्छन् ।´आँफु कानुनी राज्य मान्ने व्याक्ति भएकाे भन्दै उनले भने,`यदि गलत गरेकै रहेछु भने सजाय भाेग्न तयार छु।´

नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान, मधेस प्रदेश महासचिव श्याम बन्जारा, पर्सा जिल्ला उपाध्यक्ष युवराज खड्का, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा.सुबोध गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, रेडियो वीरगंज, टिभि वीरगंज र मधेश दृष्टिका अध्यक्ष ध्रुब साह, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव वृजलाल पासवान, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, पर्सा जिल्ला अध्यक्ष दिपक गाैतम, प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, पेब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सराेज चाैधरी लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक सन्तोष साहले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रमकाे संचालन नेपाल पाेष्ट डेलीका सम्पादक अशाेक संग्राैलाले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि