Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा प्रदर्शन, निकालियाे शव यात्रा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ३, २०८१
रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा प्रदर्शन, निकालियाे शव यात्रा

वीरगंज (पर्सा), ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा शनिवार वीरगंजमा प्रदर्शन भएकाे छ । पूर्व गृह मन्त्री समेत रहेका लामिक्षानेकाे रिहाईकाे माग गर्दै रास्वपा पर्साका नेता-कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । वीरगंजकाे क्लासिक बैंक्वेटबाट निस्केकाे विराेध र्‍याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन: घणंटाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे । विराेध र्‍यालीमा सहभागिहरुले नगर परिक्रमा गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकाे विरोधमा चर्काे नाराबाजी समेत गरेका थिए ।

प्रदर्शन कै क्रममा मिना बजार क्षेत्रबाट सरकारको प्रतीकात्मक शव यात्रा समेत निकालिएको थियो । जुन घण्टाघर चोक पुगेर मुख्य जुलुससँग मिसिएको थियो । साे क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियाे । कोण सभालाई सम्बाेधन गर्दै रास्वपा पर्सा जिल्ला संयाेजक हरि पन्तले सरकारको सभापति ज्युलाई प्रतिशाेधकाे लागि नियन्त्रणमा लिएकाे वताए । उनले सरकारकाे कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै भने, “संसदीय छानबिन समितिले निर्दोष ठहर गरिसकेको अवस्थामा पनि रवि लामिछानेलाई फसाउन राज्यका शक्तिहरू प्रयोग गरिएका छन् ।”

उनले काँग्रेस र एमालेजस्ता परम्परागत दलहरू नयाँ राजनीतिक शक्तिहरूको उदयबाट त्रसित भएको दाबी गर्दै सरकारको यो कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिए । कोणसभामा केन्द्रीय सदस्य नन्दन यादवले पनि लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको परिणाम भने । उनले काँग्रेस-एमाले नेतृत्वको सरकारको योजनाबद्ध प्रयासले रास्वपा र त्यसका नेताहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाए । यादवले भने, “नेपाली जनताले मन पराउन थालेका लामिछानेलाई न्यायालयले निर्दोष साबित गर्नेमा हामी विश्वस्त छौँ ।”

विराेध प्रदर्शनमा रास्वपाका पूर्व जिल्ला संयाेजक दिलिप कुर्मी, पर्सा क्षेत्र नं. ४ का संयाेजक जितेन्द्र मिश्रा, युवा नेता महादेव प्रसाद कुर्मी, बहुदरमाई नगरपालिकाका सभापति चन्दन यादव, तुलसा पाैडेल अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि