Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

देश हाँक्ने मौका पाए सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्छु : सभापति देउवा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ९, २०८१
देश हाँक्ने मौका पाए सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्छु : सभापति देउवा

वीरगंज (पर्सा), ९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको काँधमा देश हाँक्ने अवसर पाए सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । वीरगंज-२४ रामगढवा स्थित नव निर्मित ‘आत्माराम ओझा-दुखा सहनी स्मृत्ति भवन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले विगतमा पनि सरकार हाँक्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको र आउने दिनमा पनि सफलतापूर्वक निर्वाह गर्ने बताए ।

उनले पर्सा जिल्ला देशकै महत्वपूर्ण जिल्ला भएको भन्दै राणा र पञ्चायत विरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्ष पर्साको वीरगंजबाटै सुरु भएको स्मरण गराए । राणा र पञ्चायतविरुद्ध काँग्रेसले गरेको सशस्त्र संघर्षको बिगुल वीरगंजबाटै फुकिएको बताए । आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेको भन्दै सभापति देउवाले देशको अर्थतन्त्र धान्नेमा पनि पर्साकै महत्वपूणर् योगदान रहेको बताए ।

कार्यक्रममा संघीय मामिला तथा कानुन मन्त्री अजय चौरसियाले मुलुकमा लोकतन्त्र स्थापनामा नेपाली काँग्रेसको महत्वपूर्ण योगदान रहेको बताए । उनले नेपाली काँग्रेसका नेताहरुको नेतृत्वमा लोकतन्त्र पुनरबहालीको लागि पटक पटक आन्दोलन भएको बताउँदै देशको लोकतन्त्रमाथि पटक पटक आक्रमण भएको छ, नेपाली काँग्रेसमाथि आक्रमण भएको छ, तर जति आक्रमण भएको छ, त्यति नै नेपाली काँग्रैस सशक्त भएर अगाडि बढेको बताए ।

काँग्रेस पार्टीका सहिदहरुको सहादत र आन्दोलनको जगबाट बनेको नेपाली काँगेस पार्टीलाई कुनैपनि शक्तिले सिध्यान नसक्ने बताए । लोकतन्त्र स्थापनाको लागि नेपाली काँग्रेस पार्टीले ५० औं वर्ष संघर्ष गरेको भन्दै मन्त्री चौरसियाले पार्टी भित्रका तीतामिठा कुराहरुलाई बिर्सिएर एकजुट भएर अगाडि बढे मधेश सहित तीनै तहमा काँग्रेस पार्टीको सरकार स्थापना हुने बताए ।

त्यसैगरि कार्यक्रममा नेपाली काँग्रेसका सह-महामन्त्री रमेश रिजालले मुलुकमा आर्थिक समृद्धि अहिलेको मुख्य चुनौति रहेको बताए । राजनीतिमा सफलता पाएपनि आर्थिक समृद्धिका लागि शिक्षामा सुधार, गरिबीको अन्त्यका लागि हाम्रो मुख्य लडाई रहेको भन्दै रिजालले मुलुकमा आर्थिक समृद्धिको लागि अझै सशक्त भएर अगाडि बढ्नुपर्ने बताए । संविधान संशोधन नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको भन्दै रिजालले नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिनुपर्ने अवस्था पनि आएको बताए ।

मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान नयाँ पुस्ताको काँधमा जिम्मेवारी सुम्पिनु आवश्यक रहेको भन्दै रिजालले नयाँ पुस्ताका नेताहरुलाई सशक्त रुपमा नयाँ विचार सहित अगाडि बढन आग्रह गरे । नेपाली काँग्रेसका क्षेत्रीय सभापति जनाद्र्धन सिंह क्षेत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु फर्मुल्ला मन्सुर, शंकर चौधरी, श्याम पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि