Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटिलबडी प्रि-स्कुलमा निःशुल्क दन्त शिविर, बालबालिका सहित अभिभावको पनि दन्त परीक्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३२, २०८१
लिटिलबडी प्रि-स्कुलमा निःशुल्क दन्त शिविर, बालबालिका सहित अभिभावको पनि दन्त परीक्षण

वीरगंज (पर्सा), ३२ साउन । वीरगंजको पानीटंकीस्थित लिटिल बडी प्रिस्कुलमा निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । स्कुलले रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र स्माईल डेन्टल केयर एण्ड पोलि क्लिनिकको समन्वयमा शिविरको आयोजना गरेको हो ।

विद्यार्थीहरुलाई सानैदेखि दाँतको हेरचाह गर्न सिकाउनका लागि स्कुलले दन्त शिविरको आयोजना गरेको स्कुलका प्रिन्सीपल बिजय कुमार बलले जानकारी दिए । उनकाअनुसार शिविरमा चेकजाँच गर्ने चिकित्सकको परामर्ष र सुझावअनुसार बालबालिकाले दाँतको हेरचाह गर्ने बानीको बिकास गर्छन् । शिविरमा चेकजाँच गराएका विद्यार्थी, शिक्षक र अभिभावकले क्लिनिकमा चेकजाँच गराउँदा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनीकले २५ प्रतिशत छुट दिने पनि उनले जानकारी दिए ।

प्रिन्सीपल बलकै अध्यक्षतामा आयोजित शिविरमा दन्त चिकित्सक डा. आमिर आलम, डा. निकिता ठाकुर र डा. भावना कुमारी झाले चेकजाँच गरेका थिए । विद्यार्थीको चेकजाँच गर्दा अभिभावकलाई पनि सँगै राखेर दाँतको हेरचाह कसरी गर्ने भन्ने बारेमा पनि जानकारी दिइएको डा. आमिर आलमले बताए ।

पूर्व प्राथमिक तहदेखि नै विद्यार्थीलाई व्यक्तिगत सरसफाईका बारेमा जानकारी गराउँदा यसले विद्यार्थीको मानसिक र शारिरीक स्वास्थ्यमा ठूलो सघाउ पुग्ने उनको विश्वास छ । अरु सबै कुराको चेकजाँच गराएपनि दाँत नदुखेसम्म दाँतको परीक्षण नगराउने प्रवृतिको अन्त्य गर्नुपर्नेमा डा. आलमले जोड दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि