Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परवानीपुरमा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियाेगिता सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८१
परवानीपुरमा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियाेगिता सुरु

कलैया (बारा), १५ जेठ । बाराको परवानीपुर गाउँपालिकामा मंगलबारदेखि प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । वडा नं. १ स्थित बुनियाद फिल्डमा सुरु भएकाे प्रतियाेगिताकाे गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए । प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष कुर्मीले खेलाडीकाे प्राेत्साहनकाे लागि गाउँपालिका सधै तयार रहेकाे वताए । उनले खेलकाे विकासकाे लागि नै गाउँपालिकाले क्रिकेट ग्राउन्ड निर्माण गरि प्रतियाेगिताकाे आयाेजना गरेकाे वताए ।

कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका अध्यक्ष कुर्मीले चाँडै नै गाउँपालिका अन्तर्गतका पांच वटै वडाबाट उत्कृष्ट क्रिकेट खेलाडीहरुलाई छनाैट गरी गाउँपालिका स्तरियकाे क्रिकेट टिम घाेषणा गरिने वताए । उनले साे क्रिकेट टिमका खेलाडीहरुकाे सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले पनि वताए । प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले पाँच वटै वडाका खेलाडीहरूलाई गाउँपालिकाले क्रिकेट सामग्री, ड्रेस, बैट, बल आदि उपलब्ध गराएको र आउने दिनमा अझ राम्ररी तरिकाले खेलाडीहरूलाई प्राेत्साहन गर्न सबै थाेक गरिने वताए ।

वडा नं. १ का वडाध्यक्ष चाेकट महताे धानुककाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुईन, वडाध्यक्षहरु महमद नुरुलहोदा अन्सारी, इब्राहिम मिया धोबी, गम्भीरा राउत कुर्मी, रामेश्वर साह कलवार लगायत गाउँपालिका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी र स्थानियहरुकाे उपस्थिती रहेको थियो । मंगलबार भएकाे पहिलाे खेलमा वडा नं ४ चैनपुरले विजयी सुरुवात गरेको छ । टास हारेर पहिलो ब्याटिङको निम्तो पाएको चैनपुर क्रिकेट टिमले १२ ओभरमा ५ विकेटको क्षतिमा १३९ रनको योगफल तयार पारेको थियो । चैनपुरबाट टिमका कप्तान राजन साहले सर्वाधिक ५७ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको वडा नं १ बुनियादले पुरै विकेटको क्षतिमा जम्मा ४९ रन बनाएको थियो । आफ्नो राम्रो बवलिङ र फिल्डिङको प्रदशनले चैनपुर टीम ९० रनले विजयी भएको हो । पहिलो भएको खेलमा मैन अफ दि म्याच चैनपुर क्रिकेट टिमका कप्तान राजन साह घोषित भए । यसैगरी मंगलबार नै भएकाे दोश्रो खेल वडा नं ३ लिपनि र वडा नं ५ बहुअरीबिच भएकाे थियाे । साे खेलमा वडा नं ३ लिपनी क्रिकेट टिम विजयी भएको हाे । टस जीतेर पहिलो ब्याटिङको निर्णय गरेको वडा नं ५ बहुअरी क्रिकेट टिमले १६ ओभरमा ९ विकेटको क्षतिमा १०९ रनको योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङमा उत्रेको वडा नं ३ लिपनिले १२.३ ओभर खेल्दै जम्मा ३ विकेटको क्षतिमा फराकिलो जीत हासिल गरेको छ । परवानीपुर गाउँपालिकाकाे आयाेजनामा सुरु भएकाे प्रतियाेगिता अन्तर्गत दाेस्राे दिन बुधबार हुने पहिलो खेल वडा नं. २ रामपुर र पालिकाको कर्मचारीबिच, दोस्रो खेल वडा नं १ बुनियाद र वडा नं ३ लिपनीबिच हुने आयोजक कमिटीले जनाएकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि