Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिमा गुप्ताको नेतृत्वमा एक सय भन्दा बढीले जनमत पार्टीमा गरे प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ८, २०८१
सिमा गुप्ताको नेतृत्वमा एक सय भन्दा बढीले जनमत पार्टीमा गरे प्रवेश

वीरगंज (पर्सा), ८ जेठ । पर्साका एक सय भन्दा बढी नेता, कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी केन्द्रिय कार्यालय काठमाडौमा साेमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्साकी प्रभावसाली महिला नेतृ सिमा गुप्ताको नेतृत्वमा एक सय भन्दा बढीले प्रबेश गरेका हुन् । पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतको हातबाट सदस्यता प्राप्त गरि गुप्तासहित व्यक्तिहरु पार्टीमा आबद्ध भएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । जिल्ला अध्यक्ष सरार्फको विशेष पहलमा भएको उक्त पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे हाे ।

पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश समन्वय समितिका राष्ट्रिय संयोजक माधव सिंह, केन्द्रिय सदस्य बिध्यालाल प्रसाद लगायत पर्साका अन्य नेतागण एवं केन्द्रिय नेताहरू उपस्थित रहेको थियो । अब नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा जनमत पार्टी मात्रै रहेकोले यो पार्टीलाई पर्सा जिल्लामा एक नम्बरको पार्टी बनाउने उदेश्यका साथ संगठन बिस्तार एवं पार्टी प्रवेशको कार्यक्रम निरन्तर जारी रहेको जिल्ला अध्यक्ष सरार्फले बताए ।

निस्वार्थ र बौद्धिक नेतृत्व, उत्कृष्ट भिजन तथा जनता मैत्री निति भएको जनमत पार्टी मात्र रहेकोले यो पार्टीमा प्रवेश गरेको नव प्रवेशी नेतृ सिमा गुप्ताले बताइन् । आफू र आफ्नो सम्पुर्ण समर्थकहरु जनमत पार्टी र जनताको सेवाको लागी दिनरात खटी रहने जिकिर उनले गरिन । अन्य नव प्रवेसीहरुमा मनु पटेल, अजय कलवार, बसिस्ट पन्डित, मनिता मिश्रा, बिजय साह सोनार, संजय प्रसाद कलवार, सन्दीप कलवार, मिथिलेस सिंह, अखिलेस सिह, गणेश सहनी लगायत रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि