Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुरमा दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८०
जगरनाथपुरमा दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सुरु

वीरगंज (पर्सा), १४ फागुन । पर्साकाे जगरनाथपुर गाउँपालिकामा आइतबारदेखि दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सुरु भएकाे छ । गाउँपालिकाको वडा नं. ५ स्थित मधुवाहा खेल मैदानमा सुरु भएकाे प्रतियोगिताकाे वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै उप मेयर आलमले प्रतियाेगिताले राष्ट्रिय स्तरकाे खेलाडी उत्पन गर्ने महत्वपूर्ण भुमिका खेल्ने वताए । उनले प्रतियाेतिमा सहभागि गाउँपालिका अन्तर्गतका विद्यालयहरुका विद्यार्थीहरुले सानै उमेर राम्राे प्रस्तुती गरेकाे भन्दै प्रशंसा समेत ब्यक्त गरे ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उप मेयर आलमले पर्साकाे ग्रामिण भेगमा रहेका विद्यालयका विद्यार्थीहरुले गरेकाे प्रस्तुती देखेर आफु खुसि भएकाे वताउँदै अगामी दिनमा अझै राम्राे गर्नु पर्ने भन्दै शुभकामना समेत दिए । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले प्रतियाेगिता अनुसाशित र प्रादर्शित रुपमा सम्पन्न गर्न निर्देशन दिए । उनले खेल अनुशासनकाे प्रतिक भएकाे वताउँदै खेलमा इमन्दारि पूर्वक अनुशासित भएर खेल्नु पर्ने वताए ।

अध्यक्ष यादवले प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने र मानसिक, शारीरिक विकासका लागि खेल अत्यावश्यक भएको वताए । जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा सुरु भएकाे प्रतियाेगिता तीन दिनसम्म चल्ने छ । प्रतियोगितामा ९ वटा खेल विधामा गाउँपालिका अन्तर्गतका विद्यालयका विद्यार्थीहरु भाग लिएका छन् ।

गाउँपालिका अन्तर्गतका २७ विद्यालयका २ सय ६० जना छात्र/छात्रा खेलमा सहभागी भएकाे ग‍ाउँपालिकाले जनाएकाे छ । प्रा.वि. तहमा १०० मिटर दौड, २०० मिटर दौड, हाई जम्प, लङ्ग तथा आधारभुत तहमा १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, हाईजम्प, लङ्ग जम्प, सटपुट र मावि तहमा १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, हाईजम्प, लङ्ग जम्प, सटपुट, ज्याभलिङ्ग थ्रो, कवडी लगायतका खेलमा विद्यार्थीले प्रतिस्पर्धा गरेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।

गाउँपालिकाका अध्यक्ष यादवको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत किष्णनन्दन राय, वडाध्यक्ष लक्ष्मी साह तेली, नेपाली कुशवाहा, प्रभुनाथ प्रसाद नुनिया, अयाेध्या प्रसाद कुर्मी, लेखा प्रमुख सन्देश कुशवाहा, शिक्षा शाखा प्रमुख अशाेक सिंह, सम्पुर्ण विद्यालयका प्रधानाध्यापक एवं शिक्षक, बिद्यार्थी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि