Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेशनल इन्फोटेक क्रिकेट कप : आयोजक नेशनल इन्फोटेक फाइनलमा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १०, २०८०
नेशनल इन्फोटेक क्रिकेट कप : आयोजक नेशनल इन्फोटेक फाइनलमा प्रवेश

वीरगंज (पर्सा), ११ माघ । नेशनल इन्फोटेक क्रिकेट कपमा आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु भएका छन् । आज नेशनल इन्फोटेक र हेटौँडा स्कुलबिचको सेमिफाइनल खेल भएको हो । आज भएको पहिलो सेमिफाइनल खेलबाट आयोजक नेशनल बिजयी भई फाइनलमा प्रवेश गरेको छ ।

नेशनलले हेटौँडा स्कुललाई ६५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । नारायणी क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर नेशनलले ब्याटिङ रोज्यो । उसले निर्धारित ओभरमा ६ विकेटको क्षतीमा एकसय ४० रन बनायो । नेशनलका लागि राहुल हकले सर्वाधिक ४५ रनको योग दिए । सफवान अलिले ३६ रन जोडे । यस्तै वासिम अलि मन्सुरीले १८ रन बनाए ।

बलिङमा प्रन्जल उपाध्यायले सर्वाधिक ४ विकेट लिए । राजा अहमद र विकेश बानिँयाले समान १÷१ विकेट लिए । एकसय ४१ रनको लक्ष्य पछ्याएको हेटौँडा ७५ रनमै अलआउट भयो । हेटौँडाले १६.४ ओभरमा पूरै विकेट गुमाएर ७५ रन बनाएको हो । खेलमा वासिम अलि मन्सुरीले नेशनलको सबैभन्दा बढि ५ विकेट लिन सफल भए ।

यस्तै अरवाज हुसेनले ३ विकेट र सलमान मन्सुरीले १ विकेट लिए । खेलमा वासिम अलि मन्सुरी म्यान अफ दि म्याच भए । उनलाई पर्सा क्रिकेट संघका पूर्व अध्यक्ष कृष्ण कन्हैयाले पुरस्कार वितरण गरेका थिए । यस्तै बिहिबार (भोली) हुने दोस्रो सेमिफाइनल खेलमा ग्लोबल बिजनेश कलेज र वीरगञ्ज पब्लिक कलेजबिच खेल हुनेछ ।

यो खेल बिहान ११ बजे नारायणी क्रिकेट रंगशालमा हुनेछ । भोली जित्ने टोलीले शनिबार फाइनल खेलमा आयोजक नेशनलसँग खेल्ने एनआई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहटमा फैसला कार्यान्वयन अभियानः ३७ जना फरार प्रतिवादी पक्राउ

अशोज २१, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

अशोज २१, २०८३
पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

अशोज २१, २०८३
पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

अशोज २१, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि