Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आधुनिक गरगहना सहित माघ ८ गतेदेखि वीरगंजमा ‘शिवसुनिता ज्वेलर्स’ संचालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ९, २०८०
आधुनिक गरगहना सहित माघ ८ गतेदेखि वीरगंजमा ‘शिवसुनिता ज्वेलर्स’ संचालनमा

वीरगंज (पर्सा), ९ माघ । वीरगंज महानगरपालिका वडा नं. ६ गहवा चौक स्थित शिवसुनिता ज्वेलर्स संचालनमा आएको छ । वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी रिकी सर्राफले यही माघ ८ गतेदेखि गहवा चौक स्थित आदर्श होटलदेखि ३ वटा घरको पूर्वपट्टि रहेको भवनमा शिवसुनिता ज्वेलर्स संचालनमा ल्याएका हुन् ।

माघ ८ गते विधिवत रुपमा पुजाआजा गरि संचालनमा ल्याइएको शिवसुनिता ज्वेलर्समा हरेक किसिमका गरगहना सुपथ मूल्यमा पाउनुको साथै २४ क्यारेट सुनचाँकीको नयाँ आधुनिक किसिमबाट गरगहना बनाइने गरेको संचालक रिकी सर्राफले जानकारी दिए । उनका अनुसार बढ्दो आधुनिक युगसँगै महिलाहरुलाई सुनचाँदीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै आधुनिक किसिमबाट विशेष आकर्षक प्रकारका गरगहनाहरु बनाइने कार्य भइरहेको जानकारी दिए ।

सुनचाँदी किन्दा झुक्किएर नक्कली गरगहनाबाट बच्नको लागि ढुक्क भएर शिवसुनिता ज्वलेर्सबाट गरगहना खरिद गर्न उनले आग्रह गरे । यसको साथसाथै सुनचाँदी विक्री गर्न चाहने एवं पुरानो गरगहना साटेर नयाँ आधुनिक किसिमका गरगहना लिन चाहनेहरुले पनि शिवसुनिता ज्वेलर्समा आउन आग्रह गरे ।

उनले यस ज्वेलर्सको आधिकारिक मोबाइल नम्बर ९८०४२८६५५१, ९८६९३४१९३९ मा सम्पर्क गरेर गरगहनाबारे जानकारी पनि लिन सकिने बताए । वर्तमान अवस्थामा अहिलेका महिला एवं नयाँ पुस्ताका युवतीहरु सुनचाँदीप्रति बढि आकर्षित हुने गरेको र बेलाबखत ठगिने गरेको गुनासाहरु पनि आउने गरेकोले त्यस्तो अवस्थालाई मध्यनजर गर्दै भरपर्दो र विश्वासिलो ‘शिवसुनिता ज्वेलर्स’ मा सम्पर्क गर्न संचालक सर्राफले आग्रह गरे ।

यसको साथसाथै विवाहको लागि पनि आधुनिक किसिमको गरगहना चाहिमा ज्वेलर्समा सम्पर्क गर्न सकिने उनको भनाई छ । उनले भने ‘खास गरेर शादी विवाहको बखत ग्रामीण भेगका अशिक्षित व्यक्तिहरु सुनचाँदीका गरगहना किन्ने बेलामा झुक्किने गर्छन्, त्यसैले आँखा चिम्लेर ‘शिवसुनिता ज्वेलर्स’ बाट गरगहना किन्नुस्’ । यहाँबाट किनेको गरगहनामा कुनै किसिमको गुनासो, समस्या नहुने ठोकुवा गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि