Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बहुअरी सुपर लिग क्रिकेट प्रतियोगिता शुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २१, २०८०
बहुअरी सुपर लिग क्रिकेट प्रतियोगिता शुरु

परवानीपुर (बारा), २१ पुस । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरीमा शनिबारदेखि बहुअरी सुपर लिग क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन परवानीपुर गाउँपालिका अध्यक्षका प्रत्यासी एवम् जसपा बारा क्षेत्र नं. ४ का क्षेत्रीय इन्चार्ज क्रीकेट प्रेमी सञ्जु साहले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका इन्चार्ज साहले प्रतियोगिताको उद्घाटन गर्दै स्थानिय स्तरमा आयोजना हुने प्रतियोगिताले राष्ट्रिय स्तरको खेलाडी उत्पादन सहयोग पुग्ने वताए । उनले आउने दिनमा बहुअरी टोलका खेलाडीहरूको मनोबल बढने र भविष्यमा खेलाडीहरू राष्ट्रिय तहसम्म गएर खेल्ने अवसर प्रदान हुनेमा विश्वास व्यक्त गरे ।

बहुअरी क्रिकेट कमिटीका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहका बिशिष्ट अतिथीमा सागर पटेल, अतिथीमा सन्दिप पटेल, विन्देश्वर पटेल, भोला पटेल, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, सचिव त्रिलोक प्रताप सिंह, कोष अध्यक्ष मुर्तुजा आलम, सदस्य प्रध्यापक सरोज यादव, संदिप यादव, कमिटीका सलाहकार हरिओम पटेल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन आनन्द पटेलले गरेका थिए । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । टिमका संचालक सञ्जु साह, सागर पटेल, धीरज सिंह, प्रमोद यादव, ललन पटेल, विकास पटेल रहेका छन ।

प्रतियोगिताको पहिलो दिन शनिबार दुईवटा खेलहरु सम्पन्न भएको छ । पहिलो खेलमा बहुअरी रियल टाईगरले बहुअरी फ्युचर टिमलाई ३ विकेटले हराएर प्रतियोगितामा जित सुरुवात गरेको छ । यस्तै अर्को खेलमा बहुअरी सुपर किंग्सले बहुअरी हिरोलाई ७६ रनले पराजीत गरेर जीत हासिल गरेको छ । शनिबारदेखि शुरु भएको प्रतियोगिता सात दिनसम्म चल्ने आयोजक कमिटीका सदस्य साजन पटेलले जानकारी दिए । बहुअरी क्रिकेट ग्राउन्डमा सुरु भएको प्रतियोगिताको बिजेता टिमलाई रु २५ हजार र उप विजेता टिमलाई रु १५ हजार प्रदान गरिने आयोजक कमिटीले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि