Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महात्मा गान्धीको जन्मोत्सवको अवसरमा महावाणिज्य दुतावासद्वारा विविध कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १७, २०७९
महात्मा गान्धीको जन्मोत्सवको अवसरमा महावाणिज्य दुतावासद्वारा विविध कार्यक्रम

वीरगंज (पर्सा), १७ असोज / वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासले भारतको ७५ औं स्वतन्त्रता दिवस एवं महात्मा गान्धीको १५३ औँ जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । महावाणिज्य दूतावासको प्राङ्गणमा आयोजित विविध कार्यक्रमहरुमा उद्योगी, व्यवसायी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, बुद्धिजिवी, शिक्षक विद्यार्थी लगायत ८० जना भन्दा बढिको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले महात्मा गान्धीको मनपर्ने भजन “रघुपति राघव राजा राम” गाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यसपछि विभिन्न विद्यालयका करिब ११ जना विद्यार्थीले महात्मा गान्धीसँग सम्बन्धित विभिन्न विषयमा छोटो भाषण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिहारको पूर्वी चम्पारण जिल्ला रक्सौलमा स्थित लिटिल फ्लावर कुष्ठरोग केन्द्रका सदस्यहरुद्वारा चरखा प्रयोग गर्ने तरिका पनि प्रर्दर्शन गरिएको थियो । कार्यक्रमबीच महावाणिज्य दूतावासद्वारा सहभागीहरुलाई गान्धी टोपी समेत वितरण गरिएको थियो । कार्यक्रमको विशिष्ट अतिथि नेपालका वरिष्ठ पत्रकार तथा स्तम्भकार चन्द्रकिशोर झाले महात्मा गान्धीको काम र कार्यबारे प्रकाश पारेका थिए । उनले नेपाल सहित विश्वका विभिन्न भागमा भएको स्वतन्त्रता संघर्षमा महात्मा गान्धीको प्रभावलाई जोड दिएका थिए । उनले २० औं शताब्दीमा महात्मा गान्धीले प्रतिपादन गरेका “सत्य, अहिंसा र सत्याग्रह” को सिद्धान्त अझै पनि विश्वका लागि सान्दर्भिक रहेको बताएका थिए ।
कार्यक्रममा महावाणिज्य दुतावासका कन्सुल नितेश कुमारले आफ्नो टिप्पणीमा राष्ट्र निर्माणमा महात्मा गान्धीको भूमिकाबारे प्रकाश पारेका थिए । द्वन्द्व, युद्ध र महामारीले नकरात्मक प्रभाव पारेको आजको विश्वमा महात्मा गान्धीले देखाएको बाटो निकै सान्दर्भिक रहेको बताए । उनले महात्मा गान्धीसँगै एकै दिन जन्मदिन मनाउने लालबहादुर शास्त्रीको योगदानबारे पनि स्मरण गराएका थिए । शास्त्री जी सादगी, नम्रता र उच्च नैतिक मूल्यवान व्यक्ति थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीका किसान ओल खन्न व्यस्त

महोत्तरीका किसान ओल खन्न व्यस्त

अशोज २०, २०८३
प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

अशोज २०, २०८३
दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि