Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सखुवाप्रसौनी घटनाकाे मुल कारण पता लगाउन समाजवादी युवा संघकाे माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १४, २०७९
सखुवाप्रसौनी घटनाकाे मुल कारण पता लगाउन समाजवादी युवा संघकाे माग

वीरगंज (पर्सा), १४ असोज / पर्साकाे सखुवा प्रसौनी घटना हुनुकाे मुल कारण पता लगाई सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर्न समाजवादी युवा संघ पर्साले माग गरेकाे छ । युवा संघ पर्साका अध्यक्ष गाैरव बर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै राजनैतीक पुर्वग्रह राखी निर्दोष फसाउने वा हाम्रो सम्भावित उम्मेदवारलाई फसाउने खोजे कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
गाउँपालिका कार्यालय र बलुवा गाउँमा भएको कुटपिट, झडप, टोडफोड र आगजनीको घटना निन्दनीय रहेकाे वताउँदै युवा संघले गाउँपालिका कार्यालयमा उपाध्यक्षको कार्यकक्षमा बसेर छलफल गरिरहेका सखुवा प्रसौनी गा.पा. -५, बलुवा निवासी बुलेट गिरी भनिने दीपरन्जन गिरीलाई उपाध्यक्षको कार्यकक्षबाट बोलाइ पालिकाध्यक्ष र निजको भाइले कुटपिट गर्नु गैरकानूनी र पदीय मर्यादा बिपरितको कार्य भएकाे वताएकाे छ ।
उक्त युवाले पालिकाको गाडी दुरुपयोग बारे सामाजिक संजालमा गरेको टिप्पणी गलत भएको भए कानूनी उपचार लिनु पर्ने ठाउँमा पालिका मै कुटपिट गर्नु गराउनुले पछि उसको गाउँका केही मानिस बिच पालिका मै झडप समेत हुने स्थिति सृजना हुनु दुखद र नेतृत्वमा रहेका जनप्रतिनिधिको राजनैतिक सुझबुझको कमी भएकाे युवा संघकाे ठहर छ ।
गाउँपालिका अध्यक्ष, निजका भाइ र कार्यकर्ताबाट कुटिएका गिरीलाइ प्रहरीले आफ्नो नियन्त्रणमा लिइ दिउँसो पालिकामा भएको घटना शान्त पारि सके पछि फेरी साझ पिडित कै गाउँ बलुवा मै सरकारी गाडी, निजी गाडी र मोटर साइकलमा दलबलका साथ पालिकाध्यक्ष सहितको टोली आइ फेरी गाउँले संग झडपको अवस्था सृजना गर्नु, सवारी साधन टोडफोड हुनु र प्रहरी पुग्ना साथ गाउलेहरु हटे पछि आफ्नै कार्यकर्ता लगाएर सरकारी गाडी संगै रहेको निजी पुरानो गाडी तानेर अलग लगि आगजनी गरिएकाे जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
युवा संघले सो घटना स्थल मै नभएका व्यक्तिहरु समेतको नाम राखी मुद्दा दर्ता भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको समेत जनाएकाे छ । दुबै घटना स्थल मध्ये कही पनि नभएका पर्सा क्षेत्र न ३ “क” बाट जसपाका प्रदेश सभा सदस्य पदका सम्भावित उम्मेदवार तथा असल छवि भएका युवा प्रमोद कुमार जयसवाल समेतलाइ जनसम्पर्कबाट रोक्न र चुनावी कार्यक्रमलाइ प्रभावित गर्न यस घटनामा मुछ्ने प्रयास भै रहेको जनाउँदै यो घटना योजनाबद्ध रुपमा नियतबश भएको देखिएकोले घटनाको मूल कारणमा पुगि सत्यतथ्य पता लगाइ मात्र दोषीलाइ कार्यवाही गर्न युवा संघले माग गरेकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि