Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ट्रायल सेन्टरको जिम्मेवारी लेखापाल प्रसनि खड्कालाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १३, २०७९
ट्रायल सेन्टरको जिम्मेवारी लेखापाल प्रसनि खड्कालाई

वीरगन्ज (पर्सा), १३ साउन / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको लेखापालमा कार्यरत ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका ट्रायल सेन्टरको जिम्मेवारी पाएका छन् । आफ्नो माथिल्लो निकायका हाकिमलाई आर्थिक प्रलोभनमा पार्दै प्रसनि खड्काले सवारी चालक अनुमति पत्रको लागि लिइने ट्रायल सेन्टरको जिम्मेवारी पाउन सफल भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी सहायक निरीक्षक एवं प्रहरी नायब निरीक्षक कार्यरत रहेकै अवस्थामा कार्यालयको लेखापालमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक खड्का ट्राफिक प्रहरी निरीक्षक लगायत ट्राफिक प्रहरी उपरीक्षकलाई समेत आर्थिक प्रलोभनमा पारि ट्रायल सेन्टरमा खट्न जिम्मेवारी पाउन सफल भएका हुन् ।
नारायणी यातायात कार्यालयको लाइसेन्स शाखाले लिने ट्रायाल सेन्टरमा अनाधिकृत कमाई बढि हुने गरेको कारण लेखापालमा कार्यरत प्रहरी सहायक निरीक्षक खड्काले ट्रायल सेन्टरको जिम्मा पाएका हुन् । ट्रायल सेन्टरबाट आउने रकम मध्ये ट्राफिक प्रहरी निरीक्षक र ट्राफिक प्रहरी उपरीक्षकको भागबण्डा खडकालेनै दिने गरेको ट्राफिक प्रहरी श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार ट्रायाल सेन्टरको जिम्मा ट्राफिक प्रहरी उपरीक्षककै सेवा गर्ने र भागबण्डा मिलाउन सकिनेलाई नै दिने गरिएको बताइएको छ । खडकाले ट्रायल सेन्टरबाट उठ्ने रकमको बिषयमा जानकार भएकै कारण पटक पटक आफ्नो पावरको प्रयोग गर्दै पर्सा जिल्लामा आउन सफल भएको बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक ध्रुव प्रसाद दहालले ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खड्का कार्यालयको लेखापाल नै रहेको बताएका छन । उनका अनुसार ट्राफिक प्रहरीलाई सहयोग पु¥याउनको लागि खड्का ट्रायल सेन्टरमा खट्ने गरेको बताए । खड्का लेखापालको कामकै लागि आएपनि अवाश्यकता अनुसार खटिएको उनको भनाई छ ।
ट्रायल सेन्टरमा ट्रायल दिने सर्वसधारणहरुसँग पास गराउनको निम्ति प्रति व्यक्ति ३ देखि ५ हजारसम्म असुली गर्ने गरिएको बताइएको छ । जसका कारण ट्राफिक प्रहरी सहायक निरीक्षक खड्का पटक पटक सवारी शाखाकै ट्रायल सेन्टरमा पुग्ने गरेको बताइन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि