Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

त्रिमुर्ती सिनेमा हलमा ‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २२, २०७९
त्रिमुर्ती सिनेमा हलमा ‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो

वीरगंज / समाजिक विकृती दहेज प्रथा, लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म ‘जुल्मी दहेज’ को एक दिने च्य्यारिटी शो वीरगंजको त्रिमुर्ती सिनेमा हलमा प्रदर्शन हुने भएको छ । वीरगंजेली कलाकारहरुको अभिनय रहेको ‘जुल्मी दहेज’ फिल्म यहिं असार २५ गते च्यारिटी शो प्रदर्शन हुन लागेको उक्त फिल्म निर्माण कम्पनी बाबा बी फिल्मले जनाएको छ । वीरगंजस्थित वीरगंज क्लेजमा आयोजना गरिएकाे पत्रकार सम्मेलनमा फिल्म र प्रदर्शन बारे जानकारी गराईएको हाे ।
च्यारिटी शोका लागि टिकेट शुल्क पनि निर्धारण गरिएको छ । दुई शो प्रदर्शनको मौका प्राप्त गरेको ‘जुल्मी दहेज’ हेर्नका लागि चार किसिमको टिकेट निर्धारण गरिएको छ । बिहान ८ बजेको विधार्थी शो का लागि कक्षा ९ देखि माथिका विधार्थीहरुका लागि १५० र २०० को टिकेट शुल्क तोकिएको छ । भने दिनको १२ बजेको शो का लागि २०० र ३०० मुल्य पर्ने टिकेट तोकिएको छ । बाबा बी फिल्मले निर्माण गरेको यस फिल्मलाई च्यारिटि शो प्रदर्शन गर्न पाएकोमा खुशी हुँदै निर्माण कम्पनिले फिल्म र प्रदर्शन बारे जानकारी गराउन पत्रकार सम्मेलन आयाेजना गरिएकाे जनाएकाे छ । नेपालको तराई भुभाग,पहाडि भुभाग एवं छिमेकी भारतको बिहारमा समेत छायांकन गरिएको फिल्मका निर्देशक कृष्णा पण्डितले बताए ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नाफा मुलक नभई पुरै समाजिक जनचेतनाको लागि फिल्म निर्माण गरिएको वताए । ४ जनाको संयुक्त लगानी रहेको ‘जुल्मी दहेज’ निर्माण गर्न १८ लाख ८५ हजार लागत लागेको छ । भुवन पण्डित, ज्ञानेन्द्र सिंह, मुन्ना मुस्कान र सुरेन्द्र यादवको संयुक्त लगानी रहेको फिल्मका निर्देशक पण्डितले जानकारी दिए ।फिल्म भोजपुरी भाषामा निर्माण गरिएको निर्देशक पण्डितले बताए । २ घण्टा १० मिनेट लामो फिल्ममा ७ वटा गीत समावेश गरिएको पनि निर्माण कम्पनिले जनाएको छ । कृष्ण हमराहिले लेखक रहेकाे फिल्ममा मुन्ना मुस्कानले संगित दिएका छन् ।
फिल्मको मुख्य भुमिकामा मुन्ना मुस्कान, श्रुति सहनी, स्नेहा चौधरी, मुखलाल प्र. साह, ज्ञानेन्द्र सिंह, भागिरत साह, संगिता तिवारी, सुरेन्द्र यादव, नेहा यादव, सन्तोष कुमार, नितेश निर्मल लगायतका वीरगंजेली कलाकारहरुलाई देख्न पाइन्छ । उक्त च्यारिटी शोबाट प्राप्त भएको रकमको केही अंश समाजिक कार्यमा समेत लगानी गर्ने निर्माण पक्षले उद्धघोष गरेको छ । यो भन्दा पहिला बाबा बी फिल्मले माई हई ममताके दरिया, सपना द ड्रीम्स लगायतको छोटो फिल्म एवं दर्जनौं म्युजिक भिडियो निर्माण गरिसकेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि