Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोहिंगिया मुस्लिमलाई देश निकालाको माँग गर्दै वीरगन्जमा प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १९, २०७९
रोहिंगिया मुस्लिमलाई देश निकालाको माँग गर्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज (पर्सा, १९ असार / रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनले वीरगंजमा विरोध प्रर्दशन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मुस्लिम आयोगका अध्यक्षको पुतला दहन गरेका छन् । शरणार्थीको रुपमा म्यानमार, बांग्लादेश, भारत र पाकिस्तान लगायतको देशबाट आएका रोहिंगिया मुस्लिमहरुलाई मुख्यमन्त्री लालबाबु राउत गद्दी र आयोगका अध्यक्ष समिम अंसारीले संरक्षण गरेको भन्दै पुतला जलाएर विरोध गरेका हुन । स्थानिय प्रहरी प्रशासनको कडा सुरक्षाका विच विश्व हिन्दु परिषद नेपाल पर्साका कार्यकर्ताहरुले प्रहरीलाई चुनौती दिदैं मुख्यमन्त्री लालबाबु र आयोगका अध्यक्ष अंसारीको पुतला दहन गर्न सफल भएका हुन । प्रहरीले हस्तक्षेप गरी पुतला नियन्त्रणमा लिन खोज्दा प्रहरी र परिषदका कार्यकर्ता विच केहि बेर घम्साघम्सी समेत भएको थियो ।
रोहिंगिया मुस्लिमहरु देशको लागि घातक रहेको भन्दै देश निकाला गर्नुपर्ने मुख्य माँग गर्दै वीरगन्जमा विरोध प्रर्दशन गरेका हुन । वीरगंजको माईस्थानमा भेला भएको परिषदका कार्यकर्ताहरुले वीरगंजमा विरोध जुलुस प्रर्दशन गरेका थिए । बिरोध जुलुशमा सहभागिहरुले रोहिंगिया मुस्लिमलाई देशनिकाला गर, रोहिंगियालाई नेपाल प्रवेश गराउँनेलाई कारवाही गर, मुस्लिम आयोग खारेज गर, ल्याउँन लागेको मदर्सा शिक्षा विद्येयक खारेज गर, समिम मियाँ अंसारी मुर्दाबाद लगायतको चर्काे नारा लगाएका थिए । माईस्थान मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुस, महाविरचौक, आर्दशनगर, अलखियामठ, विर्ता, गणेशमानचौक,पुनः माईस्थान हुँदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै परिषदका अध्यक्ष बृजेश मल्लिकले रोहिंगिया मुलुक देशको लागि खतरा रहेको भन्दै देश निकाला गर्नुपर्ने माँग गरे । उनले रोहिंगिया कट्टर मुस्लिम भएका कारण उनीहरुलाई मुस्लिम राष्ट्रले समेत आफनो देशमा प्रवेश गर्न नदिएको अवस्थामा नेपालमा प्रवेश गराएका यिनिहरुले भोलीका दिनमा नेपालमा ठूलो दुर्घटना निम्त्याउँन सक्ने भएकोले सरकारले अविलम्ब कारवाही गरी देश निकाला गर्नुपर्ने वताए । आफूहरुको माँगलाई राज्यले वेवास्था गरे देशभरी नै कडा आन्दोलन गर्ने उनले चेतावनी समेत दिए । साथै उनले न्यून संख्यामा आएका रोहिंग्या शरणार्थीहरू अहिले केहि संख्या बढेकोमा शरणार्थी परिचयपत्र, भत्ता र रोजगारीको माँग गर्दै आन्दोलन गरी रहेका छन, हरेक नेपालीको अधिकारमाथि कब्जा जमाउँन खोजेका छन, जुन राष्ट्रको लागि घातक छ, यिनलाई संरक्षण दिने मुस्लिम आयोगका अध्यक्ष अंसारीलाई समेत कारवाही गर्न माँग गरे ।
हालै जसपाका अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री गद्दी, आयोगका अध्यक्ष अंसारी लगायतको सहभागितामा इस्लामिक संगठन जमियत उलेमा ए–नेपाल नामक संगठनले साँत बुन्दे प्रस्ताव ल्याएपछि नेपाली जनता आन्दोलित बनेका हुन । ईस्लामिक संगठनले ल्याँएको प्रस्तावहरु समाजिक सदभावलाई खलल पार्ने एवं बहुसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै प्रस्ताव खारेजीको माँग गर्दै देशभरी नै आन्दोलन शुरु भएको छ । ईस्लामिक संगठनले बक्फ बोर्ड गठन, मदरसा विधेयक, नेपाल पसेका राहिंगिया, बंगलादेशी, भारतीय र पाकिस्तानी मुस्लिमलाई आधिकारीकता दिन र मुस्लिम परिवार कानून लगायत साँत बुन्दे माँग प्रस्ताव पारित गरेका थिए । मुस्लिम संगठनले ल्याएको प्रस्तावहरु देशको समाजिक सदभावलाई खलल पार्ने एवं बुहसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै खारेजीको माँग राख्दै उनीहरु आन्दोलनमा उत्रेका हुन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि