Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरिया नगरपालिकाका जनप्रतिनिधी र क्रियाशिल युवा पत्रकार मञ्चबिच भेटघाट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १८, २०७९
पोखरिया नगरपालिकाका जनप्रतिनिधी र क्रियाशिल युवा पत्रकार मञ्चबिच भेटघाट

वीरगन्ज (पर्सा), १८ असार / पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधी र क्रियाशिल युवा पत्रकार मञ्च नेपाल पर्साबिच आपसी सहकार्य सम्बन्धमा छलफल भएको छ । क्रियाशिल युवा पत्रकार मञ्च पर्साले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा जनप्रतिनिधी र पत्रकारको समन्वय र सहकार्यका बारेमा छलफल भएको हो ।
मञ्चका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा भएको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा नगरपालिकाका प्रमुख प्रधुमन चौहान, उपप्रमुख रुबी कुमारी ठाकुरसहित १० वटै वडाका वडाअध्यक्षहरुलाई खादा र बधाई पत्रका साथ सम्मान गरिएको मञ्चका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौहानले राष्ट्रको चौथो अंग मानिएका पत्रकारले समाजका बिकृति एवम् बिसंगतीको बिरुद्धमा कलम चलाउनुपर्ने बताए । हालसम्म भएका विभिन्न व्यवस्था तथा अवस्था परिवर्तनमा पनि पत्रकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै चौहानले क्रियाशिल युवा पत्रकार मञ्चलाई पनि नामजस्तै क्रियाशिल रहन सुझाव दिएका छन् ।
क्रियाशिल युवा पत्रकार मञ्चले गरेको सम्मानले समाजप्रतिको जिम्मेवारी थप भएको बताउँदै उनले मञ्चसँग मिलेर सामाजिक काममा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सोही क्रममा प्रमुख चौहानले पोखरिया नगरपालिकालाई राजनीतिक एवम् आर्थिक रुपमा दलहरुले उपेक्षा गर्दै आएको आरोप लगाए । पोखरिया नगरपालिकाभित्रका सम्भावनाहरुलाई कलममार्फत उर्जागर गर्न पनि उनले आग्रह गरेका छन् ।
मञ्चका उपाध्यक्ष पटेलका अनुसार भेटघाट तथा परिचयात्मक कार्यक्रममा मञ्चका सचिव अरविन्द पटेल, कोषाध्यक्ष उपेन्द्र बरै, सदस्यहरुमा आदित्य कुमार शर्मा, सुनिल कुमार ओझा, ओमप्रकाश सर्राफ, कन्हैयालाल बर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि