Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिसस पर्साका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०७९
जिसस पर्साका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण

वीरगंज / जिल्ला समन्वय समिति (जिसस) पर्साका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सोमबार सपथ ग्रहण गरेका छन् । जिससको सभाहलमा सोमवार आयोजना गरिएको कार्यक्रममा जिससका प्रमुख निरन्जन साह सोनारलाई पर्साको मुख्य निर्वाचन अधिकृत न्यायाधिश धर्मराज पौडेलले सपथ खुवाएका हुन् ।
त्यसपछि प्रमुख सोनारले उप प्रमुख पुरण प्रसाद कुर्मी, सदस्यहरु रामप्रसाद यादव, सलिल मियाँ अन्सारी, विजय कुमार कुर्मी, सुशिला कामी, ब्यान्ति देवी कुर्मी र श्रीकान्ति देवी थरुनीलाई सपथ खुवाएका थिए । जिससमा निर्वाचित ९ जनाले सपथ ग्रहण गर्नु पर्नेमा एक महिला सदस्य अस्पताल भर्ना भएकी कारण सथप ग्रहण गर्न सकिन । सदस्य राजपति देवी (रेखा साह)को शनिबार राति हार्टअटैक भएपछि अस्पताल भर्ना भएकी कारण सपथ ग्रहण कार्यक्रममा उनी अनुपस्थित थिइन ।
प्रमुख निर्वाचन अधिकृत न्यायधीश पौडेलको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा संविधान सभा सदस्य एवं नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु, प्रदेश सभा सदस्य जन्नत अंसारी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, निवर्तमान जिससका प्रमुख नेक महम्मद अंसारी, जिससका निवर्तमान उप प्रमुख ठाकुर प्रसाद न्यौपाने, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी उपरीक्षक रमेश कुमार वस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, जिसस पर्साका जिल्ला समन्वय अधिकारी छविरमण भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि