Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुर गाउँपालिका – ६ का वडाध्यक्ष कुर्मीले कामकाज गर्न पाउने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०७९
जगरनाथपुर गाउँपालिका – ६ का वडाध्यक्ष कुर्मीले कामकाज गर्न पाउने

वीरगन्ज (पर्सा), २४ जेठ / पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अयाेध्या प्रसाद कुर्मीकाे कामकाज गर्न बाटाे खुलेकाे छ । उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले जारी गरेकाे अन्तरकालिन आदेशलाई निरन्तरा दिनु पर्ने नदेखिएकाे जनाएकाे छ । एक मतले विजयी वडाध्यक्ष अयाेध्याका निकटतम् प्रतिद्वन्दी लक्षमण प्रसाद कुर्मीले दिएकाे मतगणना बदर गरी पुन: मतगणना गरी पाउँ मुद्दामा सुनवाई गर्दै जेठ १२ गते उच्च अदालतले वडाध्यक्षकाे हैसियतले कुनै पनि काम कार्यवाही नगर्नु, नगराउनु अन्तरकालिन आदेश दिएकाे थियाे ।
त्यही मुद्दामा इजलाश नं. ४ का न्यायाधीश लेखनाथ पाैडेल र न्यायाधीश गणेश प्रसाद बरालकाे संयुक्त इजलासले साेमबार गरेकाे आदेशमा जारी अन्तरकालिन आदेशलाई निरन्तरता दिनु पर्ने देखिएन उल्लेख छ । निवेदक लक्ष्मणकाे तर्फबाट अधिवक्ताहरु रामेश्वर सेढाई, प्रमाेद प्रसाद, विरेन्द्र प्रसाद यादव, कमलमाेहन पाेखरेल र विपक्षी अयाेध्याकाे तर्फबाट अधिवक्ताद्वय सुधिर कुमार कर्ण, पानालाल गुप्ताले बहस गरेका थिए भने विपक्षी सरकारी कार्यालयहरुकाे तर्फबाट उच्च सरकारी वकिल कार्यालय वीरगंजका सहायक न्यायाधिवक्ता विनाेद भट्टराईले बहस गरेका थिए ।
नेपाली कांग्रेसका उम्मेदवार लक्षमणलाई एक मतले हराउँदै वडाध्यक्षमा नेकपा एमालेका अयाेध्या विजयी भएका थिए । अयाेध्याले ९०४ मत पाउँदा उनकाे निकटतम् प्रतिस्पर्धी लक्षमणले ९०३ मत पाएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि