Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्ने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०७९
वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्ने

वीरगन्ज (पर्सा), २३ जेठ / वीरगञ्ज महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले महानगरको अवस्थाबारे श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगर प्रमुख राजेशमान सिंहले पदभार ग्रहण गर्दा गरेका निर्णय अनुमोदन गर्दै श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो । नगर प्रमुख सहित नव निर्वाचित जनप्रतिनिधिले वीरगञ्जको नेतृत्व लिंदाको अवस्थाबारे नगरवासीलाई जानकारी गराउने उद्देश्यले श्वेतपत्र जारी गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए ।
वीरगञ्ज महानगरको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्र तथा विभिन्न परियोजनाहरुको वर्तमान अवस्था लगायत विषयलाई समेटेर श्वेतपत्र जारी हुने नगर प्रमुख सिंहले जानकारी दिए । ‘वीरगञ्जको वर्तमान अवस्था कस्तो छ ? भनेर हामी नगरवासीलाई श्वेतपत्र मार्फत बताउन चाहन्छौं’ उनले भने । पद तथा गोपनीयताको शपथ लिएको दिन जेठ १२ गते नगर प्रमुख सिंहले गरेको तीन वटा निर्णयलाई पनि अनुमोदन गरेको छ । उनले वीरगञ्जको घण्टाघर तथा पावरहाउस क्षेत्रको जीर्ण सडक मर्मत गर्ने निर्णय गरेका थिए । सडक विभागसँग अनुमति लिएर महानगरले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडकको घण्टाघरदेखि दक्षिण र पावरहाउस क्षेत्रको सडक मर्मत गरिसकेको छ । कालोपत्रे गर्ने तयारी भइरहेको छ ।
बैठकले असार १० गतेभित्र महानगरको बजेट ल्याउन आवश्यक तयारीका लागि दुईवटा समिति समेत गठन गरेको छ । नगर प्रमुखको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समिति र उप–प्रमुख संयोजक रहने राजश्व परामर्श समिति समेत गठन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे नवनिर्वाचित नगर प्रमुख एवं उप प्रमुखलाई पदभार ग्रहण गराएपछि विदामा छन् । प्रमुख प्रशासकीय अधिकृत नआउँदासम्म शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन बोर्ड सहमत भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि