Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

औद्योगिक करिडोर क्षेत्रमा दिनहुँ निरन्तर भइरहेको विधुत ट्रिपिङ्गप्रति वीउवासंघको गम्भिर ध्यानाकर्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २२, २०७९
औद्योगिक करिडोर क्षेत्रमा दिनहुँ निरन्तर भइरहेको विधुत ट्रिपिङ्गप्रति वीउवासंघको गम्भिर ध्यानाकर्षण

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), २२ जेठ / वीरगन्ज – पथलैया औद्योगिक करिडोर क्षेत्रका उद्योगहरुमा दिनहुँ निरन्तर भइरहेको विद्युत ट्रिपिङ्गप्रति वीरगन्ज उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको छ । औद्योगिक प्रशारण लाइनमा जोडिएका उद्योगहरुरुमा दिनहुँ झण्डै ८ देखि १० पटक विद्युत ट्रिपिङ्ग भइरहेकोले उद्योग संचालनमा बाधा उत्पन्न भइरहेको भन्दै वीउवासंघले सो कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा औद्योगिक कोरिडोरमा अवस्थित उद्योगमा दैनिक ८ देखि १० पटक विद्युत ट्रिपिङ्ग भईरहेको हुँदा उद्योगहरुको कच्चापदार्थ नोक्सान हुनुको साथै उत्पादनको गुणस्तरमा ह«ास आईरहेको जनाएको छ ।
नेपालको सबैभन्दा ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानहरुलाई निर्वाध रुपमा विद्युतको आपूर्ति भईरहेको भएपनि समय समयमा विद्युत ट्रिपिङ्गले गर्दा उद्योग व्यवसायी पुनः हतास हुन पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विगतमा यस क्षेत्रका उद्योगहरुले झण्डै १२ घण्टा सम्मको लोडसेडिङ्ग खेपेको भएपनि पछिल्ला केही वर्षयता भने सहज रुपमा विद्युत उपलब्ध भएको कारण उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन भइरहेका थिए, साथै आम जनताहरुको दैनिकी समेत सहज हुँदै भएको थियो । तर पटक–पटकको विद्युत कटौतीका कारण उद्योग प्रतिष्ठानहरुलाई मात्र नभई गर्मीको मौसममा स्थानीयहरुलाई समेत समस्या भइरहेकोले सरोकारवाला निकायले समस्याको समाधान गरि गुणस्तरीय विद्युत आपूर्ति उपलब्ध गराउन संघले जोडदार माग समेत गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि