Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारागढी : वडाध्यक्षमा जसपाका सुरेश प्रसाद चौधरी निर्वाचित

गा.पा. अध्यक्षमा जसपाको अग्रता कायमै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २, २०७९
बारागढी : वडाध्यक्षमा जसपाका सुरेश प्रसाद चौधरी निर्वाचित

• हरिशंकर शर्मा
बारागढी (बारा), २ जेठ / बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा जसपाका सुरेश प्रसाद चौधरी विजयी भएका छन् । जसपाबाट उम्मेदवारी दिएका चौधरी ९ सय ३७ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्धी नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार शंकर प्रसाद चौधरीले ९ सय ३६ मत प्राप्त गरेका थिए भने तेश्रो स्थानमा रहेको नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार सुदामा राउतले ३ सय ६० प्राप्त गरेका थिए ।
निर्वाचित सुरेश प्रसाद चौधरी उनका प्रतिद्वन्धी शंकर प्रसाद चौधरीसँग १ मत बढि ल्याई विजयी प्राप्त गरेका हुन् । बारागढी गाउँपालिकाको वडा नं. १ मा २ हजार ९ सय ६ मतदाता संख्या रहेकोमा २ हजार ३ सय ८८ मत खसेको थियो । जसमा १ सय ५५ मत अन्य पार्टीले प्राप्त गरेको थियो ।

गा.पा. अध्यक्षमा जसपाको अग्रता कायमै
बारागढी गाउँपालिकाको अध्यक्ष पदमा हालसम्म जसपाका अशोक जयसवालको अग्रता कायम नै छ । शुरुवाती देखि नै अग्र स्थानमा रहेका जसपा हालसम्म अग्र स्थानमा नै रहेका छन् । वडा नं. १ र २ को ३ हजार २ सय ६९ मतगणना हुँदासम्म जसपाका उम्मेदवार जयसवालल १ हजार ३ सय ४६ मत प्राप्त गरि अग्र स्थानमा रहेका छन् ।
उनका प्रतिद्वन्धी नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार देवदत्त बछार ८ सय ८० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका वृजकिशोर चौधरीले ७ सय ४८ मत प्राप्त गरेका छन् । यसरी नै उपाध्यक्षमा पनि जसपाकै उम्मेदवार लक्ष्मीदेवी रायको नै अग्रता रहेको देखिन्छ । रायले हालसम्म १ हजार १ सय ७ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्वन्धी नेकपा एमालेका उपाध्यक्षको उम्मेदवारले ९ सय ४० मत प्राप्त गरेका छन् ।
यसैगरि उनलाई पन्छ्याई रहेको नेपाली काँग्रेसकी उपाध्यक्षकी उम्मेदवार गीता साहले ७ सय ७ मत प्राप्त गरेकी छिन् । त्यसैगरि वडा नं. २ को वडाध्यक्षमा नेपाली काग्रेस अग्र स्थानमा रहेको छ । ८ सय ८१ वटा मतगणना हुँदासम्म नेपाली काँग्रेसले २ सय ६३, जसपाले १ सय ७७, एमालेले १६७ तथा माओवादीले १ सय ६३ मत प्राप्त गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि