Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार आयोजित आन्दोलनमा सहभागी पत्रकारहरूले विभिन्न माग तथा सरोकारका विषय उठाउँदै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । महासंघ धनुषा शाखाको भवनबाट सुरु भएको आन्दोलन जिल्ला प्रहरी कार्यालय धनुषा हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर सम्पन्न भएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ९, २०८३
प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

जनकपुरधाम (धनुषा), ९ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका पेशागत हकहित सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले सामूहिक गिरफ्तारी आन्दोलन गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार आयोजित आन्दोलनमा सहभागी पत्रकारहरूले विभिन्न माग तथा सरोकारका विषय उठाउँदै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

महासंघ धनुषा शाखाको भवनबाट सुरु भएको आन्दोलन जिल्ला प्रहरी कार्यालय धनुषा हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर सम्पन्न भएको थियो । आन्दोलनका क्रममा पत्रकारहरूले आफ्ना माग र सरोकार समेटिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लुइँटेलले महासंघले उठाएका माग तथा विषयप्रति गम्भीर रहेको बताए ।

उनले पत्रकारहरूको माग र सन्देश तत्काल सम्बन्धित सरोकारवाला निकायसम्म पुर्‍याउने प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारिताको स्वतन्त्रता, पेशागत मर्यादा र पत्रकारका अधिकारको संरक्षणका लागि सामूहिक एकता तथा संस्थागत पहल आवश्यक रहेको बताए । उनले आन्दोलनमार्फत उठाइएका मागको सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्ला शाखाहरूमा एकैसाथ सञ्चालन गरिएको आन्दोलनमार्फत पत्रकारहरूको पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र पत्रकारितासँग सम्बन्धित समस्याको समाधानका लागि सरकार तथा सम्बन्धित निकायलाई दबाब दिने उद्देश्य राखिएको छ ।

Tags: नेपाल पत्रकार महासंघ धनुषा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

मंसिर ९, २०८३
भंगहामा थारु सांस्कृतिक तथा पर्यटन केन्द्रको भवन उद्घाटन

भंगहामा थारु सांस्कृतिक तथा पर्यटन केन्द्रको भवन उद्घाटन

मंसिर ९, २०८३
चन्द्रनगर गाउँपालिकाले मदरसाकालागि स्वयंसेवक शिक्षक माग्यो

चन्द्रनगर गाउँपालिकाले मदरसाकालागि स्वयंसेवक शिक्षक माग्यो

मंसिर ९, २०८३
प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

मंसिर ९, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि