Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

मोतिहारीमा सवारी जाँचका क्रममा चेसिस र दर्ता नम्बर फरक भेटिएपछि अनुसन्धान, मुजफ्फरपुरमा चोरी भएको मोटरसाइकल रहेको पुष्टि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०८३
चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

गौर (रौतहट), २० भदौ । रौतहटका एक नेपाली नागरिक भारतको बिहारमा चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सवारीसाधन जाँच गर्ने क्रममा झरोखर थानाको प्रहरीले रौतहटको गुजरा नगरपालिका–१, बलुवा निवासी २५ वर्षीय शेख कलीमुल्लाहलाई नियन्त्रणमा लिएको हो ।

भारतीय प्रहरीका अनुसार शुक्रबार छितरौली गाउँनजिकै गरिएको नियमित जाँचका क्रममा कलीमुल्लाहले चलाएको मोटरसाइकल शंकास्पद देखिएपछि एचएचडी मेसिनबाट सवारीसाधनको चेसिस नम्बर र दर्ता नम्बर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा दुवै नम्बर आपसमा नमिलेको पाइएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।

अभिलेखसँग विवरण मिलाउँदा उक्त मोटरसाइकल चोरीको भएको खुलेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल मुजफ्फरपुरस्थित सदर थानामा काण्ड नम्बर ७९१/२१ अन्तर्गत चोरीसम्बन्धी मुद्दा दर्ता भई खोजी सूचीमा रहेको थियो ।

सवारीसाधन चोरीको भएको पुष्टि भएपछि प्रहरीले कलीमुल्लाहलाई पक्राउ गरेको हो । सीमावर्ती क्षेत्रमा चोरीका मोटरसाइकलको नम्बर प्लेट तथा चेसिस नम्बर परिवर्तन गरेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने गतिविधि हुने गरेको आशंकाबीच पछिल्लो पक्राउलाई भारतीय प्रहरीले सीमाक्षेत्रमा बढाइएको निगरानीको परिणामका रूपमा लिएको छ ।

पक्राउ परेका कलीमुल्लाहको चोरीमा प्रत्यक्ष संलग्नता छ कि छैन तथा चोरीको मोटरसाइकल उनीसम्म कसरी आइपुग्यो भन्ने विषयमा भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा आवश्यक कानुनी प्रक्रिया समेत अघि बढाइएको छ ।

Tags: चोरीको मोटरसाइकलसहित पक्राउ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताः सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताः सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश

भदौ २१, २०८३
बाढी प्रभावितहरुको उपचारमा सहयोगार्थ रक्तदान कार्यक्रम

बाढी प्रभावितहरुको उपचारमा सहयोगार्थ रक्तदान कार्यक्रम

भदौ २१, २०८३
मधेशमा बढ्दो बालअपराधः लागुऔषध र सामाजिक सञ्जालदेखि अभिभावकीय निगरानीको अभावसम्म

मधेशमा बढ्दो बालअपराधः लागुऔषध र सामाजिक सञ्जालदेखि अभिभावकीय निगरानीको अभावसम्म

भदौ २१, २०८३
बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

भदौ २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि