Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोटेकोशी बाढीकाे कहरः सप्तरीका २४ जना सम्पर्कविहीन

बोदेबरसाइन नगरपालिका-८ काचनका एकै परिवारका तीन दाजुभाइसहित २४ जना सम्पर्कविहीन भएका परिवार तथा आफन्तले जानकारी दिएका छन् । तीन छोरा ३५ वर्षीय शिवकुमार यादव, ३१ वर्षीय देवकुमार यादव र २५ वर्षीय सचिन यादवसम्पर्कविहीन भएका बुबा लालबहादुर यादवले जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ११, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

सप्तरी, ११ भदौ । रसुवामा बुधबार गएको बाढीका कारण सप्तरीका २४ जना नागरिक सम्पर्कविहीन बनेका छन् । जिल्लाको बोदेबरसाइन नगरपालिका-८ काचनका एकै परिवारका तीन दाजुभाइसहित २४ जना सम्पर्कविहीन भएका परिवार तथा आफन्तले जानकारी दिएका छन् । तीन छोरा ३५ वर्षीय शिवकुमार यादव, ३१ वर्षीय देवकुमार यादव र २५ वर्षीय सचिन यादवसम्पर्कविहीन भएका बुबा लालबहादुर यादवले जानकारी दिए । उनका अनुसार तीनै जना रसुवास्थित अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनले भने, “सम्पर्कविहीन भएका तीन जना छोरामध्ये देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरको पदमा कार्यरत थिए । रसुवाम बाढी आएपछि तीनै जना छोराहरूसँग बुधबार बिहानदेखि अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।”

सुरुङ्गा नगरपालिका-२ का इन्जिनियर सरोज चौधरी पनि सम्पर्कविहीन रहेका सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले जानकारी दिइन् । उनी रसुवामा मैलुङ जलविद्युत् आयोजनामा कार्यरत थिए । त्यसैगरी, कञ्चनपुर नगरपालिकाका अनशा चौधरी, विष्णुपुर गाउँपालिका-१ खुरुरियाका इन्जिनियर अजयकुमार यादव, शम्भुनाथ नगरपालिका-६ कठौनाका सहायक इन्जिनियर ओमप्रकाश चौधरी, शम्भुनाथ नगरपालिका-८ का साजन चौधरी, सोही पालिका वडा नं ४ का प्रेमसागर चौधरी, पिताम्बर दास, शम्भुनाथ नगरपालिका-३ का रमेश चौधरी, दीपेन्द्र चौधरी, खडक नगरपालिकाका अनिलकुमार चौधरी, वडा नं १० का सुरज मण्डल, शिवकुमार पासवान, राज पासवान र हेमनारायण साह, कञ्चनपुर नगरपालिका-३ का अमरकान्त, तिलाठी कोइलाडी गाउँपालिकाका राजीवकुमार सिंहसहित सम्पर्कविहीन रहेकाे जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

सम्पर्कविहीन १७ जनाको नाम आइसकेको बताउँदै उनले बाँकीको विवरण आउने क्रम अझै रहेको जानकारी दिए । “हामीले लिखित निवेदन माग गरेका छौँ । यो कठिन परिस्थितिमा आफ्ना आफन्त परिवारका सदस्य सम्पर्कविहीन भएको भए उहाँहरूको खोजी तीव्र पार्न सम्पर्कविहीन व्यक्तिको नाम, थर, स्थायी ठेगाना, सम्पर्क नम्बर तथा हाल बसोबास गरिरहेको स्थानलगायत विवरण नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन आग्रह छ ।” रासस

Tags: भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि