Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि, २०८३ अनुसार आर्थिक रूपमा विपन्न, असहाय तथा बेवारिसे भनी स्थानीय तहबाट सिफारिस भएका नागरिकहरूले स्वास्थ्य उपचारका क्रममा तोकिएको छुट/सहुलियत पाउनुपर्ने व्यवस्था रहेको छ । तर केही अस्पतालहरूले उक्त व्यवस्था कार्यान्वयन नगरेको भन्ने गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८३
लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

वीरगंज (पर्सा), २३ असार । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्र सञ्चालित सबै सरकारी, गैरसरकारी, निजी, सहकारी तथा गैरनाफामूलक अस्पताल तथा स्वास्थ्य संस्थालाई लक्षित वर्गका बिरामीहरूलाई कार्यविधि अनुसार अनिवार्य रूपमा छुट/सहुलियत उपलब्ध गराउन निर्देशन दिएको छ ।

लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि, २०८३ अनुसार आर्थिक रूपमा विपन्न, असहाय तथा बेवारिसे भनी स्थानीय तहबाट सिफारिस भएका नागरिकहरूले स्वास्थ्य उपचारका क्रममा तोकिएको छुट/सहुलियत पाउनुपर्ने व्यवस्था रहेको छ । तर केही अस्पतालहरूले उक्त व्यवस्था कार्यान्वयन नगरेको भन्ने गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको हो ।

गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको असार १७ गतेको पत्रानुसार प्रशासन कार्यालयले जिल्लास्थित अस्पतालहरूलाई कार्यविधि अनुसार छुट दिए/नदिएको अनुगमन गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएको छ । पत्रमा कार्यविधि अनुसार छुट/सहुलियत नदिने अस्पतालहरूलाई कानुन बमोजिम कारबाही गरिने उल्लेख गर्दै सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सबै स्वास्थ्य संस्थालाई कार्यविधि पूर्ण रूपमा कार्यान्वयन गर्न र लक्षित वर्गका बिरामीहरूलाई उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ ।

Tags: जिल्ला प्रशासन कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

असार २३, २०८३
लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

असार २३, २०८३
ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि