Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

यात्रुवाहक बस पल्टिँदा चालकसहित तीनजना घाइते

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बसमा सवार १४ यात्रुमध्ये तीन जना घाइते भएका छन् । घाइते हुनेमा बस चालक झापाको मेचीनगर नगरपालिका–७ निवासी ३५ वर्षीय सन्तुलाल चौधरी रहेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८३
यात्रुवाहक बस पल्टिँदा चालकसहित तीनजना घाइते

जनकपुरधाम (धनुषा), २३ असार । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार राति करिब १ बजे काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८४३ नम्बरको बस अनियन्त्रित भई सडकछेउ पल्टिँदा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बसमा सवार १४ यात्रुमध्ये तीन जना घाइते भएका छन् । घाइते हुनेमा बस चालक झापाको मेचीनगर नगरपालिका–७ निवासी ३५ वर्षीय सन्तुलाल चौधरी रहेका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको जनकपुरधामस्थित साई ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनामा भारतका ४० वर्षीय सन्दीप पाठक र उनकी श्रीमती ३५ वर्षीया सुनिता क्षेत्री पनि घाइते भएका छन् । दुवैको धनुषाको वीरेन्द्रबजारस्थित कमलामाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सकुशल रहेका ११ जना यात्रुलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
बस अनियन्त्रित हुनुको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । पछिल्ला दिनहरूमा पूर्वपश्चिम लोकमार्गमा तीव्र गति, लापरबाही तथा सडक अवस्थाका कारण सवारी दुर्घटनाका घटना बढ्दै गएको देखिएको छ ।

Tags: यात्रुवाहक बस दुर्घटना
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भिसा र यात्रा कागजातबिनै नेपाल छिर्न खोज्ने युक्रेनी महिला पक्राउ

भिसा र यात्रा कागजातबिनै नेपाल छिर्न खोज्ने युक्रेनी महिला पक्राउ

असार २४, २०८३
कोल्हबीबाट अवैध सालको काठ बरामद

कोल्हबीबाट अवैध सालको काठ बरामद

असार २४, २०८३
सर्लाहीका करिब एक दर्जन होटल कारवाहीमा, ४ लाख ३७ हजार जरिवाना

सर्लाहीका करिब एक दर्जन होटल कारवाहीमा, ४ लाख ३७ हजार जरिवाना

असार २४, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

असार २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि