Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी सहनी पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

वीरगंज (पर्सा), १ असार । विभिन्न बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दामा अदालतबाट कैद र जरिवानाको सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन विशेष टोलीले सोमबार बिहान अदालतका फैसला कार्यान्वयन गर्ने क्रममा पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ निवासी ३४ वर्षीय राजेश सहनीलाई नियन्त्रणमा लिएको हो । उनलाई वीरगंज महानगरपालिका–११ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सहनीविरुद्ध बैंकिङ कसुर तथा चेक अनादरका चार वटा छुट्टाछुट्टै मुद्दामा पर्सा जिल्ला अदालतबाट सजायको फैसला भइसकेको थियो । तीमध्ये एक बैंकिङ कसुर मुद्दामा उनलाई २ दिन कैद र ३ लाख ६० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने अर्को मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैदसहित ५५ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो । त्यसैगरी चेक अनादरसम्बन्धी दुई वटा मुद्दामा जनही ५ हजार रुपैयाँका दरले जरिवाना निर्धारण गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका सहनीलाई आवश्यक कानुनी प्रक्रिया तथा फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएर फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तर रूपमा अघि बढाइरहेको जनाएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

मंसिर ६, २०८३
प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

मंसिर ६, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

प्रहरीबीचको अडियो संवाद प्रकरणः संलग्न प्रहरीमाथि छानविन प्रक्रिया सुरु

मंसिर ६, २०८३
उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

मंसिर ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि