Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

लामो समयदेखि कानुनी दायराबाट बाहिर रही लुकिछिपी बस्दै आएका प्रतिवादीहरूलाई सुराकी तथा विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये चेक अनादर (चेक बाउन्स), कुटपिट, लुटपाट तथा बालबालिका बेचबिखनजस्ता गम्भीर मुद्दाका अभियुक्तहरू रहेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

गौर (रौतहट), १५ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट सजाय तथा जरिवाना फैसला भएका फरार प्रतिवादीहरूविरुद्ध विशेष अभियान तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १६ जना फरार प्रतिवादीलाई एकैपटक पक्राउ गर्न सफलता हासिल गरेको छ ।

लामो समयदेखि कानुनी दायराबाट बाहिर रही लुकिछिपी बस्दै आएका प्रतिवादीहरूलाई सुराकी तथा विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये चेक अनादर (चेक बाउन्स), कुटपिट, लुटपाट तथा बालबालिका बेचबिखनजस्ता गम्भीर मुद्दाका अभियुक्तहरू रहेको जनाइएको छ । प्रहरीका अनुसार पक्राउ गरिएका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया तथा फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत मा बुझाइसकिएको छ ।

वसन्त गौतमका अनुसार पक्राउ परेकामध्ये एकजना बालबालिका बेचबिखन मुद्दामा संलग्न मुख्य प्रतिवादीसमेत रहेका छन् । अन्य अधिकांश पक्राउ पर्नेहरू भने पछिल्लो समय वित्तीय अपराधका रूपमा बढ्दै गएको चेक अनादर मुद्दाका फरार अभियुक्तहरू रहेको उनले जानकारी दिए । पक्राउ परेका केही अभियुक्तलाई अदालतले कैद सजाय सुनाएको थियो भने अधिकांशमाथि जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ । विशेष अभियानअन्तर्गत पक्राउ गरिएका प्रतिवादीहरूबाट तत्काल ११ हजार ६ सय रुपैयाँ जरिवाना असुलउपर गरिएको पनि प्रहरीको भनाइ छ ।

रौतहट प्रहरीले समाजमा बढ्दो दण्डहीनता अन्त्य गर्दै अदालतको आदेश प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको जनाएको छ । डीएसपी गौतमले जिल्लाका अन्य स्थानमा लुकिछिपी बसेका फरार प्रतिवादीहरूको सूची तयार गरी खोजी तथा निगरानी कार्यलाई थप तीव्र पारिएको उल्लेख गर्दै कुनै पनि अपराधी कानुनी कारबाहीबाट उम्किन नसक्ने स्पष्ट पारे ।

Tags: जिल्ला प्रहरी कार्यालय रौतहट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि