Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ उपनियम १ (क) ले २० लाख रुपैयाँसम्मको औषधिजन्य सामग्री उत्पादक कम्पनीसँग सोझै खरिद गर्न सकिने व्यवस्था गरेको भएपनि नगरपालिकाले विभिन्न कोटेसनमार्फत औषधि खरिद गरी रकम भुक्तानी गरेको पाइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

वीरगंज (पर्सा), ५ जेठ । पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा औषधि तथा सर्जिकल सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीको पालना नगरेको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको कार्यालय ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले नगरपालिकाको खरिद प्रक्रिया अपारदर्शी र अव्यवस्थित रहेको औंल्याएको हो ।

प्रतिवेदनअनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ उपनियम १ (क) ले २० लाख रुपैयाँसम्मको औषधिजन्य सामग्री उत्पादक कम्पनीसँग सोझै खरिद गर्न सकिने व्यवस्था गरेको भएपनि नगरपालिकाले विभिन्न कोटेसनमार्फत औषधि खरिद गरी रकम भुक्तानी गरेको पाइएको छ ।

महालेखाले नगरपालिकाले औषधि खरिदअघि आवश्यक वार्षिक खरिद योजना तयार नगरेको, आपूर्ति हुने औषधि तथा सामग्रीको स्पष्ट विवरणसहित सूचना नराखिएको तथा औषधिको प्रयोग र मौज्दातको एकीकृत अभिलेखसमेत व्यवस्थित नगरेको जनाएको छ ।

यस्तै, आपूर्ति गरिएका औषधि तथा सर्जिकल सामग्री स्टोरमा दाखिला गर्नु अघि तोकिएको स्पेसिफिकेसनअनुसार भए/नभएको परीक्षणसमेत नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाले औषधि खरिद, उपयोग र मौज्दात व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र नियमसम्मत बनाउन नगरपालिकालाई सुझाव दिएको छ ।

प्रतिवेदनअनुसार नगरपालिकाले विभिन्न फर्ममार्फत औषधि तथा सर्जिकल सामग्री खरिद गर्दा कुल ३५ लाख ७ हजार ४ सय ६९ रुपैयाँ भुक्तानी गरेको देखिएको छ ।

भुक्तानी पाउने फर्ममध्ये डायनामिक सर्जिकल हबलाई सर्जिकल सामग्री खरिदबापत ५ लाख ११ हजार ७ सय रुपैयाँ, पशुपतिनाथ आयुर्वेद भवन प्रालिलाई आयुर्वेद औषधिबापत ७ लाख ९१ हजार ५ सय ७० रुपैयाँ, शिव मेडि कन्सर्नलाई औषधि खरिदबापत १९ लाख ५६ हजार ३ सय ५ रुपैयाँ तथा इलाइट मेडिहेल्थ कन्सर्न प्रालिलाई १ लाख ४८ हजार ८ सय ९४ रुपैयाँ भुक्तानी गरिएको उल्लेख गरिएको छ ।

महालेखापरीक्षकको कार्यालयले औषधि खरिद प्रक्रिया प्रतिस्पर्धी, पारदर्शी र कानुनसम्मत बनाउन तत्काल सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

Tags: औषधि खरिदमा पोखरिया नगरपालिकाको लापरवाही
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि