Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

वीरगंज (पर्सा), १ जेठ । मधेश प्रदेशका साना तथा मझौला उद्यमलाई डिजिटल माध्यममार्फत व्यवसाय प्रवर्द्धन र बजार पहुँच विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यसहित हेल्भेटास नेपाल द्वारा आयोजित “डिजिटल व्यवसाय सेवासम्बन्धी साना तथा मझौला उद्यम सशक्तीकरण-मधेश प्रदेश” कार्यक्रमको पहिलो सत्र सम्पन्न भएको छ ।

होटल हिमाल मा आयोजित कार्यक्रममा “ब्रान्डको डिजिटल उपस्थिति सम्बन्धी अभिमुखीकरण” विषयमा सहभागी उद्यमीहरूलाई डिजिटल प्लेटफर्ममार्फत व्यवसाय विस्तार गर्ने विभिन्न उपायबारे जानकारी दिइएको थियो । कार्यक्रममा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल ब्रान्डिङ तथा अनलाइन बजार विस्तारका विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा हेल्भेटास नेपाल अन्तर्गतको आईएन इलाम परियोजनाका टोली प्रमुख सन्दीप पौडेलले सहजीकरण गर्दै डिजिटल माध्यम प्रयोग गरी व्यवसायलाई प्रतिस्पर्धात्मक, प्रभावकारी र बजारमुखी बनाउन सकिने विषयमा प्रशिक्षण दिएका थिए ।

मधेश प्रदेशका विभिन्न क्षेत्रसँग सम्बन्धित २० वटा कम्पनीका प्रतिनिधिसहित कुल ३० जनाको सहभागिता रहेको कार्यक्रममा स्थानीय उद्यमी, नवप्रवर्तन व्यवसाय प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रममा डिजिटल साझेदारको रूपमा अष्टा ट्राइब प्रालि, कार्यक्रम साझेदारका रूपमा नेक्स्ट जेन इभेन्ट्स प्रालि तथा सहयोगी साझेदारका रूपमा हेल्भेटास नेपाल को सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै आयोजकहरूले वर्तमान प्रतिस्पर्धात्मक बजारमा साना तथा मझौला उद्यमका लागि डिजिटल प्लेटफर्मको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गरेका थिए । डिजिटल माध्यममार्फत स्थानीय उत्पादन तथा सेवाहरूलाई राष्ट्रिय बजारसम्म विस्तार गर्न सकिने र यसले व्यवसायको दीर्घकालीन वृद्धिमा समेत टेवा पुग्ने विषयमा छलफल गरिएको थियो ।

आयोजकका अनुसार यस पहलमार्फत मधेश प्रदेशका साना तथा मझौला उद्यमलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गराउँदै उनीहरूको व्यवसायिक क्षमता अभिवृद्धि तथा बजार पहुँच विस्तारमा सहयोग पुर्‍याइनेछ । आगामी दिनमा पनि यस्ता तालिम, डिजिटल सहयोग कार्यक्रम तथा उद्यम विकाससम्बन्धी विविध पहललाई निरन्तरता दिइने जनाइएको छ ।

Tags: डिजिटल व्यवसाय सशक्तीकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

असार ३१, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

यातायात कार्यालयको सिस्टम सुचारु

असार ३०, २०८३
राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

असार ३०, २०८३
‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

असार ३०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि