Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गौतम माध्यमिक विद्यालय विवाद सहमतिमै टुंगियो, विद्यालयद्वारा खेद प्रकट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २८, २०८३
गौतम माध्यमिक विद्यालय विवाद सहमतिमै टुंगियो, विद्यालयद्वारा खेद प्रकट

वीरगंज (पर्सा), २८ वैशाख । गौतम माध्यमिक विद्यालय मा अध्ययनरत दुई छात्रामाथि भएको व्यवहारलाई लिएर उत्पन्न विवाद अन्ततः आपसी सहमति र मेलमिलापमार्फत समाधान गरिएको छ । विद्यालय प्रशासन र अभिभावक पक्षबीच भएको सहमति–पत्रमार्फत दुवै पक्षले विवाद अन्त्य गर्दै सुमधुर सम्बन्ध कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

सहमति–पत्रअनुसार नयाँ शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा गत वैशाख २१ गते विद्यालय परिसरमा विद्यार्थी भर्ना प्रवेश परीक्षा सञ्चालन भइरहेको थियो । त्यही समयमा बाहिर ग्रीनसिटी अभियान तथा वीरगंज महानगरपालिका को सहकार्यमा नाला सफाइ कार्यक्रम सञ्चालन भइरहेका कारण विद्यालय क्षेत्रमा अत्यधिक भीडभाड भएको उल्लेख गरिएको छ ।

सोही क्रममा कक्षा–१० मा अध्ययनरत छात्रा अंकिता गुप्ता र कक्षा–८ की छात्रा आराध्या गुप्ता प्रवेश कार्ड साथमा नल्याई विद्यालय पुगेपछि केही समय कक्षाबाहिर बस्नुपरेको विद्यालयले जनाएको छ । छात्राहरूसँग सहज संवाद गरी कक्षामा प्रवेश गराउनुपर्ने अवस्था रहे पनि परिस्थितिवश त्यसो हुन नसकेको र त्यसबाट विद्यार्थी तथा अभिभावकमा मानसिक पीडा पुगेकोप्रति विद्यालय प्रशासनले दुःख व्यक्त गरेको छ ।

विद्यालयले उक्त घटना नियतवश नभई परिस्थितिजन्य भएको स्पष्ट पार्दै भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ । दुवै पक्षबीच समझदारी र मेलमिलापका आधारमा विवाद समाधान गरी सकारात्मक सम्बन्ध कायम राख्न सहमति भएको जनाइएको छ । सहमति–पत्रमा अभिभावक पक्षलाई प्रथम पक्ष र विद्यालयलाई दोस्रो पक्षका रूपमा उल्लेख गरिएको छ । सहमतिमा पिन्टु रानिमार, सन्तोष पटेल, ललित कर्ण र रमेश कुमार शर्मा साक्षी बसेका छन् भने सुरेश प्रसाद गुप्ता रहोबर रहेका छन् ।

Tags: गौतम माध्यमिक विद्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि