Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा अतिक्रमणविरुद्ध कडा कदमः तीन गाउँपालिकाद्वारा समयसीमा तोक्दै चेतावनी

धोबिनी गाउँपालिकाले गृहमन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनअनुसार सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गा, सडक, नदी–नाला, विद्यालय, पोखरी, धार्मिक स्थल र खुला क्षेत्रहरूमा भएको अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउने जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २३, २०८३
पर्सामा अतिक्रमणविरुद्ध कडा कदमः तीन गाउँपालिकाद्वारा समयसीमा तोक्दै चेतावनी

वीरगंज (पर्सा), २३ वैशाख । पर्साका विभिन्न स्थानीय तहहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण नियन्त्रण गर्न कडा अभियान सुरु गरेका छन् । धोबिनी, जिराभवानी र पकहाँमैनपुर गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै अतिक्रमण हटाउन निश्चित समयसीमा तोकेका हुन् ।

धोबिनी गाउँपालिकाले गृहमन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनअनुसार सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गा, सडक, नदी–नाला, विद्यालय, पोखरी, धार्मिक स्थल र खुला क्षेत्रहरूमा भएको अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउने जनाएको छ । गाउँपालिकाले ३५ दिनभित्र स्वेच्छाले अतिक्रमण हटाउन आग्रह गर्दै अन्यथा कानुनी कारबाहीसहित हटाउने र त्यसको खर्चसमेत अतिक्रमणकर्ताबाटै असुल गरिने स्पष्ट पारेको छ ।

यसैगरी, जिराभवानी गाउँपालिकाले सार्वजनिक तथा ऐलानी जमिनमा निर्माण गरिएका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ। तोकिएको समयसीमा उल्लंघन गरेमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

पकहाँमैनपुर गाउँपालिकाले पनि मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार कार्ययोजनाअनुसार सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण अभियानलाई तीव्र बनाउँदै १५ दिनभित्र अतिक्रमण हटाउन आग्रह गरेको छ । समयसीमा नाघेमा गाउँपालिकाले आफैं संरचना हटाउने र त्यसमा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल गर्ने जनाएको छ । तीनवटै स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गर्दै नियमको पालना गर्न अपिल गरेका छन् ।

Tags: अतिक्रमणविरुद्ध कडा कदम
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि