Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नैतिकता र आध्यात्मिक जागरणमा जोड दिँदै हिन्दू सम्मेलन सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०८२
नैतिकता र आध्यात्मिक जागरणमा जोड दिँदै हिन्दू सम्मेलन सम्पन्न

वीरगंज (पर्सा), १५ चैत । ‘पञ्च परिवर्तन राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारासहित वीरगंजमा हिन्दू सम्मेलन सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपाल, वीरगंज महानगर कमिटीको आयोजनामा शनिबार माइस्थान मन्दिरको प्रांगणमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा विश्व ज्योतिष सम्राट डा. पुरुषोत्तम दुवेले विद्यालय तहबाट नैतिक शिक्षा हटाइँदा समाजमा विभिन्न विकृति बढ्दै गएको टिप्पणी गरे । उनले पञ्च परिवर्तनका आधारभूत पक्षहरू सामाजिक समरसता, कुटुम्ब प्रबोधन, वातावरण संरक्षण, स्वदेशी चेतना र नागरिक कर्तव्य सम्बन्धी शिक्षा नयाँ पुस्ताले पर्याप्त रूपमा नपाइरहेको बताए । आफूहरू नै नैतिक आचरणमा दृढ रहे मात्र आगामी पुस्ताले त्यसलाई अनुकरण गर्ने भएकाले व्यक्तिगत व्यवहार सुधारमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी, प्रमुख अतिथि एवं हिन्दू राष्ट्र स्वाभिमान जागरण पर्साका सदस्य धनन्जय मिश्रले हिन्दू धर्मको सहिष्णुता र उदारतामाथि प्रकाश पारेका थिए । उनले हिन्दू धर्मावलम्बीहरूले आफ्ना धार्मिक ग्रन्थसँगै अन्य धर्मग्रन्थको पनि सम्मान गर्ने परम्परा रहेको उल्लेख गर्दै मन्दिर मात्र होइन, मस्जिद, गुरुद्वारा र गुम्बा जाने संस्कारले हिन्दू धर्मको विशेषता झल्काउने बताए । यस्तो उदारता विश्वका अन्य धर्महरूमा विरलै पाइने दाबी पनि उनले गरे ।

सम्मेलनमा वीरगंजका उद्योगी, व्यवसायी, शिक्षाप्रेमी, सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले राष्ट्र निर्माणका लागि आध्यात्मिक चेतना र नैतिक मूल्यहरूको विकास अत्यावश्यक रहेको निष्कर्षमा जोड दिएका थिए ।

Tags: विश्व हिन्दू सम्मेलन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि