Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुरमा निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०८२
जगरनाथपुरमा निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित

वीरगंज (पर्सा), १५ चैत । जगरनाथपुर गाउँपालिका–१ पिंडारी गुठीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना स्थानीयवासी लाभान्वित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा तथा उत्तम पोली क्लिनिक र लड्डु गोपाल फार्मेसीको प्राविधिक सहयोगमा युवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा शिविर सम्पन्न गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश संगठन विभाग प्रमुख प्रमोद सहनी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै, मधेश प्रदेश शिक्षा विभाग प्रमुख सोनालाल पटेल, शिविर संयोजक शेषनाथ सिंह, डा. रञ्जित यादव, डा. दीपेश साह, डा. रामबाबु साह, डा. बबली प्रिया पाण्डे, डा. रामसुफल राम तथा डा. प्रघुमन चौधरी लगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो ।

यसैक्रममा विशुनपुरवा प्रहरी चौकीका प्रमुख सई राजेश कुमार सिंहसहित भरत आचार्य, शिव साह कलवार, कृष्णा साह, मोहीलाल राउत गदी, पन्नालाल महतो कोइरी, बाली साह, फूलवा देवी, रामजी यादव, लालु महतो लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

शिविरमा आएका बिरामीमध्ये २०५ पुरुष र १२० महिला गरी कुल ३२५ जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जानकारी दिएको छ । चिकित्सकहरूको टोलीले बिरामीहरूको अवस्थाअनुसार आवश्यक परामर्श प्रदान गर्नुका साथै उपलब्ध औषधि निःशुल्क वितरण गरेको थियो । ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने र आर्थिक रूपमा कमजोर वर्गलाई राहत पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त शिविर प्रभावकारी सावित भएको आयोजकको भनाइ छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि