Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुनिता चौधरी समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३, २०८२
सुनिता चौधरी समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

वीरगंज (पर्सा), ३ चैत । पर्साबाट एकजना महिला समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पकहाँमैनपुर गाउँपालिका वडा नं. १ धोरेकी ३५ वर्षीया सुनिता कुमारी चौधरी संघीय संसदको प्रतिनिधिसभामा प्रवेश गर्न सफल भएकी हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक निर्वाचन परिणामअनुसार चौधरीको नाम निर्वाचित उम्मेदवारहरूको सूचीमा ५४ औँ नम्बरमा समावेश गरिएको छ । आयोगका अनुसार उनी समावेशी समूह अन्तर्गत मधेशी कोटाबाट प्रतिनिधित्व गर्दै संसदमा पुगेकी हुन् ।

रास्वपाले पेश गरेको समानुपातिक बन्दसूचीमा भने चौधरीको नाम १०१ औँ स्थानमा रहेको थियो । तर पार्टीले प्राप्त गरेको मतको आधारमा उनी अन्ततः निर्वाचित हुने सूचीमा पर्न सफल भएकी हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले पर्सामा उल्लेखनीय सफलता हासिल गर्दै एक लाख ३६ हजार ८ सय ९३ मत प्राप्त गरेको थियो ।

सोही मतपरिणामका आधारमा समानुपातिकतर्फ सिट सुनिश्चित हुँदा चौधरी सांसद बन्ने अवसर पाएकी हुन् । यस निर्वाचनमा समानुपातिक प्रणालीबाट पर्साबाट प्रतिनिधित्व गर्ने उनी एकमात्र उम्मेदवार बनेकी छन् । उनको विजयसँगै जिल्लाबाट महिला तथा मधेशी समुदायको प्रतिनिधित्व थप सुदृढ भएको मानिएको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाँध भत्किएपछि जलेश्वर जलमग्न, आवतजावतमा समस्या

बाँध भत्किएपछि जलेश्वर जलमग्न, आवतजावतमा समस्या

अशोज १५, २०८३
सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

अशोज १५, २०८३
सिँचाइ, मल र मौसमको मारमा महोत्तरीका किसानः धानखेतीले अब किसानको खर्च नै धान्नै मुस्किल

सिँचाइ, मल र मौसमको मारमा महोत्तरीका किसानः धानखेतीले अब किसानको खर्च नै धान्नै मुस्किल

अशोज १५, २०८३
पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि