Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मतगणनाबीच नेकपा उम्मेदवार छोटेलाल यादवको पार्टी परित्याग घोषणा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २३, २०८२
मतगणनाबीच नेकपा उम्मेदवार छोटेलाल यादवको पार्टी परित्याग घोषणा

वीरगंज (पर्सा), २३ फागुन । पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा मतगणना जारी रहेका बेला नेकपा उम्मेदवार छोटेलाल यादवले पार्टी छाडेको घोषणा गरेका छन् । उनले आफ्नो आधिकारिक फेसबुकमार्फत पार्टी परित्याग गरेको जानकारी सार्वजनिक गरेपछि स्थानीय राजनीतिक क्षेत्रमा विभिन्न चर्चा र आरोपहरू उठ्न थालेका छन् ।

यादवले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीबाट अलग भएको संकेत गरेपछि उनीमाथि पार्टी परिवर्तन गर्दै मतदाताको धारणा प्रभावित पार्ने प्रयास गरेको आरोप लगाइएको छ । मतगणना चलिरहेका बेला यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएको देखिएको छ ।

स्थानीय स्तरमा फैलिएको चर्चाअनुसार आफू निर्वाचित हुने सम्भावना कमजोर देखिएपछि यादवले आफ्नो पक्षमा आउन सक्ने मत अन्य उम्मेदवारतर्फ मोड्ने प्रयास गरेको तथा केही स्वार्थका लागि मत ‘बेचबिखन’ गरेको आरोप समेत लगाइएको बताइन्छ। तर यी आरोपहरूको औपचारिक पुष्टि भने भइसकेको छैन ।

यसैबीच, स्थानीय राजनीतिक वृतमा अर्को चर्चा पनि फैलिएको छ । उक्त चर्चाअनुसार यादवले हरिनारायण रौनियारसँग समन्वय गर्दै पूर्वमन्त्री राजकुमारको इशारामा पर्सा क्षेत्र नम्बर–२ र ३ का एमाले उम्मेदवारलाई पराजित गराउने रणनीति बनाएको भन्ने हल्ला चलिरहेको छ ।

तर, यी विषयमा सम्बन्धित व्यक्तिहरूबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । निर्वाचन अधिकारीहरूका अनुसार भने क्षेत्र नम्बर–३ मा मतगणना प्रक्रिया नियमित रूपमा जारी रहेको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

मंसिर ६, २०८३
प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

मंसिर ६, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

प्रहरीबीचको अडियो संवाद प्रकरणः संलग्न प्रहरीमाथि छानविन प्रक्रिया सुरु

मंसिर ६, २०८३
उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

मंसिर ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि