Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-३ मा मतपेटिका विवादः मतगणना स्थगित, दलहरूद्वारा बहिष्कार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २३, २०८२
पर्सा-३ मा मतपेटिका विवादः मतगणना स्थगित, दलहरूद्वारा बहिष्कार

वीरगंज (पर्सा), २३ फागनु । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा मतपेटिका सम्बन्धी विवाद चर्किएपछि शनिबार साँझदेखि मतगणना प्रक्रिया रोकिएको छ । पटेर्वासुगौली गाउँपालिका–४ बाट आएको एउटा मतपेटिका हराएको आशंका उठेपछि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कडा विरोध जनाउँदै मतगणना बहिष्कार गरेका हुन् ।

क्षेत्र नम्बर–३ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार साँझ करिब ५ बजेदेखि मतगणना स्थगित गरिएको हो । गणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा कम मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएपछि अवस्था तनावपूर्ण बनेको थियो ।

यता क्षेत्र नम्बर–३ का निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले भने मतपेटिका हराएको नभई अन्यत्र राखिएको अवस्थामा फेला परेको स्पष्ट पारेका छन् । उनका अनुसार पटेर्वासुगौली–४ बाट ल्याइएका चार वटा मतपेटिकामध्ये एउटा बक्सा गलत स्थानमा राखिएको थियो । ‘मुचुल्कामा उल्लेख गरिएको संख्याभन्दा मतपत्र कम देखिएपछि हामीले खोजतलास सुरु गर्‍यौं । खोजी गर्ने क्रममा अर्को स्थानमा राखिएको मतपेटिका फेला परेको र त्यसलाई पुनः ल्याइएको हो,’ श्रेष्ठले बताए ।

यद्यपि मतपेटिका भेटिएपछि पनि दलहरूले असन्तुष्टि जनाउँदै आपत्ति कायम राखेकाले हालसम्म मतगणना प्रक्रिया अघि बढ्न सकेको छैन । पटेर्वासुगौली–४ मा झण्डै ३ हजार ३ सय मत खसेको भनिए पनि गणनाको क्रममा करिब २ हजार २ सय मतपत्र मात्रै फेला परेपछि विवाद सुरु भएको बताइएको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि