Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेशनल मेडिकल कलेज र मानव सेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २३, २०८२
नेशनल मेडिकल कलेज र मानव सेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

default

वीरगंज (पर्सा), २३ माघ । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगंजबीच असहाय तथा सेवावञ्चित वर्गलाई लक्षित गर्दै स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारी पत्रमा औपचारिक रूपमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता २०८२ साल माघ २३ गते नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको केन्द्रीय कार्यालय, वीरगंज–१५, पर्सामा सम्पन्न भएको हो ।

सम्झौताअनुसार मानवसेवा आश्रमद्वारा उद्धार गरिएका असहाय, बेसहारा, मानसिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई नेशनल मेडिकल कलेजले आवश्यक स्वास्थ्य परीक्षण, उपचार, आपतकालीन सेवा तथा विशेषज्ञ चिकित्सकीय परामर्श विशेष सहुलियतसहित प्रदान गर्नेछ । साथै आश्रममा कार्यरत कर्मचारी तथा आश्रितहरूले पनि सो स्वास्थ्य सेवाबाट लाभ लिन सक्नेछन् ।

समझदारी पत्रमा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी तथा मानवसेवा आश्रमका तर्फबाट संरक्षक देवेश प्रसादले हस्ताक्षर गरेका छन् । कार्यक्रम नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक सहनवाज अन्सारी, सूचना प्रविधि प्रमुख ई. प्रदीप कुमार चौधरी, प्रशासन अधिकृत पप्पु सिंह, मधेश विश्वविद्यालयका उप–डिन एवं वीरगंज पब्लिक कलेजका संस्थापक प्रा.डा. दीपक शाक्य, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्षलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वक्ताहरूले समाजका कमजोर, असहाय तथा सेवाबाट वञ्चित नागरिकको उपचारमा निजी स्वास्थ्य संस्थाको भूमिका अझ जिम्मेवार र प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । यस सहकार्यले स्वास्थ्य सेवामा पहुँच नपुगेका वर्गलाई सुलभ, सुरक्षित र गुणस्तरीय उपचार सेवा प्राप्त हुने विश्वास व्यक्त गरिएको छ ।

नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्वलाई संस्थागत मूल्यका रूपमा आत्मसात गर्दै ‘सेवा भन्दा पनि पर’ (सर्भिस वण्ड) भन्ने अवधारणासहित समुदाय केन्द्रित स्वास्थ्य सेवा विस्तारमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ । मानवसेवा आश्रमसँगको यो सहकार्य सामाजिक सेवामा स्वास्थ्य क्षेत्रको योगदानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

Tags: नेशनल मेडिकल कलेज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि