Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रदीप यादवलाई जिताउन युवाहरुद्वारा प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २१, २०८२
प्रदीप यादवलाई जिताउन युवाहरुद्वारा प्रतिबद्धता

वीरगंज (पर्सा), २१ माघ । पर्सा क्षेत्र नम्बर १ का जेनजी युवा र विधार्थीहरुले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई जिताउन एकजुट भएर लाग्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । वीरगंजमा बुधबार साँझ भएको अनौपचारिक कार्यक्रममा सहभागी पर्सा क्षेत्र नम्बर १ का विभिन्न वडाका युवा र विद्यार्थीहरुले एमाले उम्मेदवार यादवलाई समर्थन जनाउँदै फागुन २१ को निर्वाचनमा जिताउन दिलोज्यानले लाग्ने भन्दै सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

एमाले उम्मेदवार यादवसंगै वीरगंज महानगरका मेयर राजेशमान सिंहसमेत सहभागि उक्त कार्यक्रममा सहभागी युवाहरूले यादवलाई जनताको नेता भएको भन्दै विगतमा जनहितमा गरेको कामको प्रशंसा गरे । उनिहरुले चुनावका बेला देखिने मौसमी नेता नभई अहिले एमालेका उम्मेदवार यादव हरेक दुखसुख र विपतमा जनताको माझमा रहने नेता भएकाले आँफुहरुले समर्थन जनाएको बताए ।

छलफलमा सहभागी युवा किरण गुप्ताले आफ्नो गाउँमा भएको सडक निर्माण यादवकै पहलमा भएको स्मरण गराउँदै उनलाई विकासमुखी नेता रूपमा चित्रण गरे । ‘हामीले हाम्रो मत र समर्थनले उहाँलाइ फेरि पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य बनाउने प्रतिबद्धता गरेका छौँ,’ उनले भने ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका यादवले आफू चुनावको मौसमी नेता नभई जनताको सुख, दुख र विपद्मा सधैँ बिचमा रहने नेता भएको बताए । उनले विगतमा गरेका कामहरूले आफ्नो दाबीलाई प्रमाणित गरेको उल्लेख गर्दै, खानेपानीको अभाव, हैजा र कोरोना महामारीको समयमा जनताको सहयोगमा निरन्तर काम गरेको स्मरण गराए ।

यादवले युवाहरूको सशक्तीकरण, रोजगारी सिर्जना र शिक्षा क्षेत्रमा सुधार ल्याउन निरन्तर काम गर्दै आएको बताए । उनले भने, ‘मेरो उद्देश्य केवल निर्वाचन जित्नु होइन, तर पर्साको समग्र विकास र जनताको भलाइ सुनिश्चित गर्नु हो । युवाहरू हाम्रो समाजको भविष्य हुन्, त्यसैले उनीहरूको आवाजलाई सधैँ प्राथमिकतामा राख्नेछु ।’

कार्यक्रममा वीरगंज–५ का वडाध्यक्ष प्रदीप चौरसिया, एमालेका अग्रज नेताहरु समेतको सहभागिता रहेको थियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि