Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोटको लागि झुठको खेती बन्द गर्न काँग्रेस उम्मेदवार चौधरीलाई पाण्डेको चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १४, २०८२
भोटको लागि झुठको खेती बन्द गर्न काँग्रेस उम्मेदवार चौधरीलाई पाण्डेको चेतावनी

वीरगंज (पर्सा), १४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर-३ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश पाण्डेले पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीमाथि सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन् । पाण्डेले केही दिनअघि चौधरीले दिएको अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफूलाई बौद्धिक र विद्वान दाबी गर्ने नेताबाट निरन्तर झुठा आश्वासन, मिथ्या आरोप र अशोभनीय भाषा प्रयोग भएको बताएका छन् । उनले यस्तो अभिव्यक्तिले व्यक्तिगत छविमात्र होइन, समग्र समाजमा नकारात्मक सन्देश जाने बताएका छन् ।

सामाजिक सञ्जाल पोस्टमा पाण्डेले उल्लेख गरेका छन् कि केही समयअघि चौधरी आफ्नै मानिकपुर–२ स्थित घरमा आएर चिया नास्ता गरेको विषय प्रत्यक्ष देखेपनि सार्वजनिक कार्यक्रममा ‘सुनेको छु’ भनेर प्रस्तुत गरिएको छ । यसले चौधरीको इमानदारीमाथि गम्भीर प्रश्न उठाउने पाण्डेको दाबी छ । २०४६ सालदेखि चौधरीलाई सकारात्मक सोच भएका व्यक्ति ठानेको बताउँदै पाण्डेले पछिल्ला पाँच वर्षयता उनी ‘झुटको राजनीति’ गर्दै आएको आफूले नजिकबाट नियालेको बताएका छन् ।

चौधरीका बोली, व्यवहार र गतिविधिसम्बन्धी प्रमाण सुरक्षित रहेको उल्लेख गर्दै पाण्डेले अझै सुधारको अवसर दिन तयार रहेको पनि बताएका छन् । पाण्डेले चौधरीमाथि विभिन्न व्यक्तिमाथि धम्की दिने, झुठा आरोप लगाउने, सार्वजनिक कार्यक्रममा अशोभनीय भाषा प्रयोग गर्ने तथा व्यक्तिगत रिस र राजनीतिक स्वार्थले प्रेरित व्यवहार गर्ने आरोप समेत लगाएका छन् । उनी यस्तो ‘दूषित र नकारात्मक राजनीति’ तत्काल छोड्न चौधरीलाई आग्रह गरेका छन् ।

यसअघि चौधरीले सार्वजनिक कार्यक्रममा पाण्डेलाई ‘राजनीतिक संस्कार नभएको नयाँ नेता’ भन्दै व्यङ्ग्य गरेका थिए । आफ्नो पुस्तकालयमा ४–५ हजार पुस्तक रहेको र नियमित अध्ययन गर्ने दाबी गर्दै उनले ज्ञान र बौद्धिकता बिना नेतृत्व सम्भव नभएको टिप्पणी गरेका थिए । त्यसको जवाफमा पाण्डेले भनेका छन् कि विद्वान हुन पुस्तक मात्र पढ्नु पर्याप्त छैन, ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्छ । आफू स्वावलम्बी जीवनशैलीमा विश्वास गर्ने र इमानदारीपूर्वक कमाएको पैसाले जीवनयापन गर्दै आएको उनले उल्लेख गरेका छन् ।

पोस्टको अन्त्यमा पाण्डेले सत्य असत्यको छिनोफानो गर्न गहवामाई मन्दिरमा सँगै कसम खानसमेत चौधरीलाई चुनौती दिएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि