Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विन्दवसनीमा रास्वपा उम्मेदवार सुशिल साह कानुको घरदैलो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १४, २०८२
विन्दवसनीमा रास्वपा उम्मेदवार सुशिल साह कानुको घरदैलो

वीरगंज (पर्सा), १४ माघ । पर्सा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल साह कानुको घरदैलो अभियान उत्साहजनक रूपमा सम्पन्न भएको छ । युवाहरू तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागितासहित सम्पन्न कार्यक्रमले क्षेत्रभर सकारात्मक सन्देश दिएको पार्टीले जनाएको छ ।

स्थानीय तहमा पार्टी संगठन मजबुत बनाउने र जनसम्पर्क विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताकार्यकर्ताको सक्रिय उपस्थिति रहेको थियो । ‘अबको परिवर्तन युवाको नेतृत्व’ भन्ने नाराका साथ अघि बढाइएको कार्यक्रममा युवाहरूको उत्साह र सहभागिता उल्लेखनीय देखिएको थियो ।

कार्यक्रमका क्रममा पार्टी प्रतिनिधिहरू विन्दवसनी क्षेत्रका विभिन्न टोल–बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवादमा जुटेका थिए । सो अवसरमा स्थानीयवासीहरूले विकासका चुनौती, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारसम्बन्धी समस्या र सुझावहरू खुलस्त रूपमा राखेका थिए । प्रतिनिधिहरूले ती विषयलाई गम्भीरतापूर्वक सुन्दै आगामी दिनमा नीतिगत तथा कार्यक्रमगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

घरदैलोका क्रममा रास्वपाले आफ्ना नीति, सिद्धान्त र भावी योजनाबारे जानकारी गराउँदै पारदर्शी शासन, सुशासन, जवाफदेही राजनीति तथा जनअपेक्षाअनुसारको विकास नै पार्टीको मूल लक्ष्य भएको स्पष्ट पारेको थियो । पार्टीका अनुसार यस्ता अभियानले जनताको वास्तविक समस्या बुझ्न र समाधानमुखी प्रभावकारी नीति निर्माण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । आगामी दिनमा पनि यस्ता घरदैलो कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको रास्वपाले जनाएको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि