Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश प्रदेश मंत्रिपरिषद् विस्तारमा दलित बहिष्कारको आरोप : आजपाको कडा आपत्ति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १६, २०८२
मधेश प्रदेश मंत्रिपरिषद् विस्तारमा दलित बहिष्कारको आरोप : आजपाको कडा आपत्ति

वीरगंज (पर्सा), १६ पुस । मधेश प्रदेश सरकारद्वारा हालै गरिएको मन्त्रीपरिषद् विस्तारलाई लिएर दलित समुदायको प्रतिनिधित्व नसमेटिएको भन्दै आलोचना तीव्र बन्दै गएको छ । यसै विषयमा आम जनता पार्टी (आजपा) ले दलित समुदायलाई पूर्ण रूपमा उपेक्षा गरिएको आरोप लगाउँदै कडा प्रतिक्रियासहित आपत्ति जनाएको छ ।

आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार मधेश प्रदेशमा दलित समुदायको जनसंख्या करिब १८ प्रतिशत रहे पनि विस्तार गरिएको मन्त्रीपरिषद्मा उनीहरूको सहभागिता शून्य हुनु अत्यन्तै निराशाजनक र अपमानजनक छ । उनले संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तलाई प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाउँदै भने, ‘मधेशमा दलितलाई निषेध गर्नु केवल समावेशी मान्यताको अपमान मात्र होइन, यो दलित समुदायको संवैधानिक हकमा गरिएको गम्भीर प्रहार हो ।’

अध्यक्ष कुशवाहाले मन्त्रीपरिषद् विस्तारअघि दलित समुदायको प्रतिनिधित्व सुनिश्चित नगिनु सामाजिक न्याय, समावेशिता तथा समतामूलक शासनप्रणालीको भावनाविपरीत रहेको स्पष्ट पारे । यस्तो निर्णयले दलित समुदायको सरकारप्रतिको विश्वास कमजोर बनाउनसक्ने, साथै समावेशी लोकतन्त्रको अभ्यासमाथि गम्भीर प्रश्न उठाउने उनको भनाइ छ ।

यस्तै, आजपाले मधेश प्रदेश प्रमुखको ध्यानाकर्षण गराउँदै दलित समुदायको संवैधानिक अधिकारको सम्मान गर्न र मन्त्रिपरिषद्मा समुचित सहभागिता सुनिश्चित गर्ने तत्काल पहलका लागि माग गरेको छ । पार्टीका अनुसार यदि सरकारले शीघ्र सुधार नगरे दलित अधिकार र समावेशीताका पक्षमा आन्दोलन तथा थप संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

मधेश प्रदेशमा गरिएको हालको मन्त्रिपरिषद् विस्तारसँगै दलित प्रतिनिधित्वको विषय पुनः चर्चामा आएको छ । यस घटनाले प्रदेशमा समावेशी शासनप्रणालीको कार्यान्वयन कत्तिको प्रभावकारी छ भन्ने प्रश्नलाई फेरि सतहमा ल्याएको छ, साथै विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक समुदायबीच यो मुद्दा बहसको केन्द्रबिन्दु बनेको छ ।

Tags: मधेश प्रदेश मंत्रिपरिषद्
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि