Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लागुऔषध नियन्त्रणमा अभियानमा सप्तरी प्रहरीको कडाई, ब्राउनसुगरसहित तीनजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १३, २०८२
लागुऔषध नियन्त्रणमा अभियानमा सप्तरी प्रहरीको कडाई, ब्राउनसुगरसहित तीनजना पक्राउ

राजबिराज (सप्तरी), १३ पुस । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागू औषध खैरो हिरोइन (ब्राउनसुगर) जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ । लागू औषध कारोबारविरुद्ध सञ्चालन भइरहेको अभियान अन्तर्गत विशेष सूचनाको आधारमा गरिएको कारबाहीको क्रममा उक्त लागुऔषध जस्तो देखिने पदार्थ सहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १७ निवासी अन्दाजी ३७ वर्षीय रजप आलम, विराटनगर महानगरपालिका वडा नम्बर ०४ निवासी अन्दाजी ३२ वर्षीय अनुरुध निरौला तथा सोही स्थानका अन्दाजी २१ वर्षीय निकेश कुमार शर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत शुक्रबार अपराह्न करिब ४ः३० बजेको समयमा प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सप्तरी जिल्लाको तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ०८ अन्तर्गत तोपा बजार क्षेत्रमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

भारदहबाट राजविराजतर्फ जाँदै गरेको प्र.१–०४–००१ ज ००४५ नम्बरको कार शंकास्पद देखिएपछि रोकि जाँच गर्दा कारभित्र सवार व्यक्तिहरूको शरीर तलासी लिइएको थियो । तलासीका क्रममा अनुरुध निरौलाले लगाएको हुडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा सेतो प्लास्टिकका दुई वटा पोका बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका पोकाभित्र लागू औषध खैरो हिरोइन (ब्राउनसुगर) जस्तो देखिने लिसाइलो पदार्थ २०५ ग्राम ८२ मिलिग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । बरामद लागू औषध, प्रयोग गरिएको कार तथा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बर बहादुर पुरीले जानकारी दिए ।

प्रहरीले लागू औषध कारोबार नियन्त्रणका लागि यस्ता अभियानलाई अझ कडाइका साथ निरन्तरता दिइने जनाएको छ ।

Tags: सप्तरी प्रहरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि