Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुरमा विद्यालयको डेढ विघा अतिक्रमित जग्गा खाली गराइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८१
जगरनाथपुरमा विद्यालयको डेढ विघा अतिक्रमित जग्गा खाली गराइयो

वीरगंज (पर्सा), १५ जेठ । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ खलुचडीमा स्थानियहरुले अतिक्रमण गरेकाे विद्यालयकाे जग्गा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले खाली गराएका छन् । गाउँपालिका अध्यक्ष यादवले श्री नेरा आधारभुत विद्यालयकाे अतिक्रमण गरिएका एक विघा १० कठा जग्गा खाली गाराएका हुन् । मंगलबार दिउसाे आफै स्काभेटरसहित विद्यालयमा पुगेका ‍गाउँपालिका अध्यक्ष यादवले विभिन्न बाधा, अवराेधकाे वाहजुद पनि अतिक्रमण खाली गराउन सफल भएका हुन् ।

उनले भने “राम्राे काम गर्न धेरै चुनाैती खेप्नु पर्दाे रहेछ । बर्षाैदेखि अतिक्रमण गरिएकाे जग्गा खाली गराउन जाँदा स्थानियहरुकाे विभिन्न बाधा, अवराेध खेप्नु पर्याे । तर पनि सफल भइयाे ।” खाली गाराईएकाे जग्गालाई पनि समेटेर यस बर्ष नै पर्खाल निर्माण गर्ने याेजना रहेकाे अध्यक्ष यादवले जानकारी गराए ।

अध्यक्ष यादवले विद्यालयलाई ब्यवस्थित बनाई गुणस्तरीय शिक्षाको ब्यवस्थापन गर्न सोचको साथ आफु निर्वाचित भएदेखि अगाडी बढी रहेकाे वताए । लथालिङ अवस्थामा रहेकाे गाउँपालिका अन्तर्गतकाे सामुदायिक विद्यालयहरु अवस्था सुधार गर्न आफु प्रयासरत रहेकाे उनले वताए ।

विद्यालयकाे जग्गा अतिक्रमण मुक्त गराईएपछि विद्यालयकाे फिल्ड पर्याप्त भएकाे वडाध्यक्ष सुभाष यादवले वताए । लामाे समयदेखि स्थानियकाे अक्रमणमा रहेकाे विद्यालय जग्गा खाली हुँदा विद्यालयलाई व्यस्थित गर्न पनि सहज हुने उनले वताए । 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि