Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिनिल्याण्ड स्कुलकाे ४० औं बार्षिकाेत्सव भव्य रुपमा सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३०, २०८०
मिनिल्याण्ड स्कुलकाे ४० औं बार्षिकाेत्सव भव्य रुपमा सम्पन्न

वीरगंज (पर्सा), ३० फागुन । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीमा रहेकाे मिनिल्याणड इंगलिश सकेन्डरी स्कुलकाे ४० औं बार्षिकाेत्सव कार्यक्रम बुधबार भव्य रुपमा सम्पन्न भएकाे छ । विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रमकाे उद्घाटन प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै अध्यक्ष प्रधानले शिक्षकलाई सम्मान गर्नु पर्ने वताए । उनले शिक्षकले आफू जलेर पनि दियाे बाल्ने कार्य गर्ने भएकाेले सम्मान गर्नु पर्ने वताए । उनले भने “शिक्षक र शिक्षिकालाई सम्मान गर्नु पर्छ । किनभने शिक्षक पेशा यस्ताे हाे, जसले आफु जलेर भए पनि दियाे बाल्ने गर्दछ ।”

विद्यालयका संचालक लालबाबु पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सराेज चाैधरी, उपाध्यक्ष शिव गुप्ता, जिल्ला सचिव राहुल श्रीवास्तव, वीरगंजका महानगर अध्यक्ष आलाेक चाैरसिया, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, लिटिल बडी इन्टरनेशनल स्कुलका प्रिन्सपल बिजय कुमार बाल, ज्ञान साह, पत्रकार दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन संचारकर्मी उज्वल घिमिरेले गरेका थिए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले विभिन्न किसिमकाे सांस्कृति प्रस्तुती राखेका थिए । साथै कार्यक्रममा विभिन्न प्रतियाेगितामा उत्कृष्ट भएका छात्र/छात्राहरुलाई प्रमाण पत्र तथा मेडल समेत वितरण गरिएकाे स्कुलका प्रिन्सपल सुरज पटेलले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि