Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको दिन गढीमाई मन्दिरमा डेढ लाख बढि दीप प्रज्वलित गरिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ४, २०८०
श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको दिन गढीमाई मन्दिरमा डेढ लाख बढि दीप प्रज्वलित गरिने

कलैया (बारा), ४ माघ । भारतको अयोध्या अवस्थित नवनिर्मित भगवान श्रीराम मन्दिरको प्राण प्रतिष्ठाकाको उपलक्ष्यमा महागढीमाई मन्दिरको प्राङ्गणमा एक लाख एकाउन्न हजार दिप प्रज्वलन गर्ने सर्बदलिय बैठबाट निणर्य भएको छ ।

मित्र राष्ट्र भारतको अयोध्या अवस्थित भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठा यही माघ ८ गते सोमबारको दिन रहेको हुनाले सो उपलक्ष्यमा महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको सर्बदलिय बैठकबाट महागढीमाई मंन्दिरको प्राङ्गणमा एक लाख एकाउन्न हजार दिप प्रज्वलन गर्ने निणर्य भएको छ ।

दिप प्रज्वलन तयारीको लागि विभिन्न समिति चयन गरेर तयारीको काम अगाडि बढाइएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भएको छ । महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा दिप प्रज्वलन कार्यमा बाराबासीको श्रम दान र आर्थिक सहयोग रहेको छ ।

दिप प्रज्वलनका दिन रामसिता माताको रथ यात्रा निकालिने र महागढीमाईको मंन्दिरमा रामसीताको दिपको आकृती चित्र बनाउने निणर्य भएको छ । महागढीमाई नगरपालिका वडा नं १ भटी देखि मन्दिर सम्म बाटोको दुबै छेउमा दिप प्रज्वलन गर्ने, सनातन धर्मको सबै भन्दा ठूलो दिन रहेको हुनाले महागढीमाई नगरपालिका सबै वडाका स्थानीयहरु अ आफ्नो घरमा सरसफाइ गरेर दिपावाली जस्तो दिप प्रज्वलन गर्नको लागि नगरप्रमुख यादवले आग्रह गर्नु भएको छ ।

सो दिन महागढीमाई नगरपालिका भरी मदिरा पसल मासु पसल बन्द गर्ने निणर्य भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि